केही समय अगाडि सामा’जिक सन्जाल र टिकटकमा एउटा श्रीमानका बारेमा धेरै चर्चा परि’चर्चाहरु चुलिए सबैले श्रीमान भनेको यस्तो हुनुपर्छ भनेर पनि भने र धेरैले त यस्तै श्रमिान पाए जिन्द’गी सुखी र खुशी हुन्थ्यो भनेर पनि भने ।
हो उनै महान श्री’मान बिनोद खडका जो आज हामी उनको र उनकी श्रीमती अनिता खडकाको पहिलो जिब’नकहानी गित लिएर आएका छौ ।गुल्मी पिपल’धाराका बिनोद केही समय देखि श्रीमती अनिताको ब्रेन हयाम्रेज जस्तो रोगस“ग लडनको लागि धेरै प्रया’स गरे र अहिले धेरै सुधार आएको छ ।
लेकसा’इड टिभी र ब्लु स्काई नेपालको पहलमा सुरु भएको उनकी श्रीमतीको उपचारले अहिले सही स्थान पाए’को र निको भएको छ बिस्तारै बिस्तारै र यही सम’यमै उनको लागि त्यही मिडियालेनै पहिलो गित बनाईदिएको छ । सायद यो जोडीलाई नचि’न्ने त कमै होलान त्यसैले उनको बा’स्तकित र सत्य कथा उतारिएको गितको बारेमा कुरा गरौ । जस्मा स्वर दिनुभ’एको छ रेशम निर्दोष र सुनिता बुढाले भने शब्द नेत्र अर्र्यालको छ ।
यसैगरि आक’र्षक फ्रेममा खिचेका छन राजेश घिमिरेले जस्लाई बुटवल गुल्मी र पाल्पामा खि’चिएको थियो । जस्मा बिनोद भण्डारीको निर्देशन र महेन्द्र भण्डारीको लय एरेन्ज रहेको छ । यसलाई सम्प’दान भने मनोज कार्कीले गरेका छन भने यो गितमा सम्पु’र्०ा लगानी सबिन क्षेत्रीको रहेको छ,।
हेर्नुहोस तलको भिडियो —