बलबहादुर राईका तीन श्री’मती थिए । उनले चौथो श्रीमती ब’नाएर अर्की एक महिलालाई ल्याए । अहिले उनी वे प त्ता छन । उनले चौथी श्रीमती बनाएकी पछि’ल्ली महिलालाई उनले १० महिना संगै राखे । अहिले करिब दुई वर्ष देखि उनी हरा’एका छन् ।
मुस्कान थापालाई बलबहादुरले चौथो श्रीमती बनाएर ल्याएका थिए । मुस्कानको घर इलाममा हो । मुस्का’नको पहिलो श्रीमान क्या न्स र भएर नि’धन भएको हो ।
पहिलाको श्रीमान तिरको छोरा नाता पर्ने र अहिलेको श्रीमान विदेशमा एउटै कम्प’नीमा काम गर्थे । त्यतीबेला श्रीमानले आफ्ना छोरासंग म विवाह गर्न चाहन्छु । मेरो श्रीमती छैनन भनेर भन्ने गरेका थिए । छोराले नै श्रीमानको बारेमा आफुलाई भनेपछि वि’वाहका बारेमा सोचेको बता’एकी छन् ।
आन्टी हजुरको पनि उमेर धेरै बाँकी छ कसैको साथ लाग्नै पर्छ, भनेर भतिजाले सम्झा’ए । यि अंकल (बलबहादुर) निकै राम्रा छन् । उनलाई पनि साथीको खाँचो छ त्यसैले वि’वाह गर्नुस् भनेर भतिजाले भनेको बताए ।
मेरो १० वर्ष अघि विवाह भएको हो अहिले श्रीमती छैन मलाई छो’डेर गइ भनेर आफुलाई भनेको मुस्का’नले बताएकी छन् । तर अहिले आफु चौथो श्रीमती भनेर थाहा पाएको बताएकी छन् । तेरो छोरालाई मैले आफ्नै छोरा बनाउँछु भनेर स्वी’कार गरेको उनको भनाई छ ।
उनले तीन श्रीमती विवाह गर्दै ल ‘खे ट् दै गरेको थाहा पाएको थाहा पाइन् । आफुले अहिले उनका पहिलाका श्रीमतीका आफन्त’हरुसंग सम्पर्क भएको र उनीहरुबाट सबै कुरा थाहा पाएको ब’ताइन् । – इताजा खबरबाट
भिडियो हेरौं