श्रीमान विदेशबाट फर्किने थाहा पाएपछि, आफुभन्दा १४ वर्ष कान्छो जेठाजुको छोरासंग आमा भागिन् (भिडियो सहित)

परदेशमा रगत र प’सिना बगाउँदै ज्या’नको बाजी थापेर विदेशीको ठूलाठूला भवन बनाउने नेपालीको नेपालमा भने आफ्नै घरबार दिनहु भ’त्किरहेको हुन्छ । यस्ता घट’नाहरु हिजोआज सोशल मिडियाको सक्रियता र प्रभावका का’रण बाहीरिंदा सुन्नेलाई, देख्नेलाई र भोग्नेलाई निकै नै अनौंठो र क’ष्टर बनिदिन्छ ।

श्रीमतीलाई सुखमा ब’सालौंला, छोरीछोरीको उचित लालन’पालन गरौंला र गाउँघरमा भएको रि’नधन तिरौंला भन्ने सोंच बनाएर बाबु बाजेपनि नगएको त्यो अर्काको देशमा सपनाको संसारमा रमाउँदै नेपाली युवाहरु जाने गर्दछन् । तर त्याहाँ दुःख गर्दागर्दै यता नेपालमा भने उनीहरुको घरबार नै भ’ताभुं’ग भैसकेको हुन्छ ।

त्यस्तै भएको छ, नेपालमा श्रीमती र ३ छोराछोरी छोडेर गएका एक नेपालीलाई । उनी परिवारको खुशीको’लागी विदेश गए तर यता उनको श्रीमती भने आफ्नै छोरा नाता पर्नेसंग भा’गेकी छन् । उनको श्रीमान आउने जम्माा १० देखि १२ दिनको समय हुँदै थियो । तर श्रीमान आउनु अगाडी नै उनी आफुभन्दा १४ वर्ष कान्छो आफ्नै दिदीको जेठाजुको छोरासंग भा’गेर बिहे गरेकी छन् । यो सुनेर उनका श्रीमानलाई विदेशमा सहन गा’ह्रो भयो । तर पनि उनले आफुलाई सम्हा’ल्दै नेपाल फर्किएका छन् ।

घर र बा’लबच्चा छोड्नुको अघिल्लो रात श्रीमानसंग बोलेकी उनकी श्रीमतीले उनीसंग घर व्यव’हारका कुरा गरेकी रहिछन् यस्तो उनका श्रीमानले बताए । उनले भने,‘त्यो जानुको अघि’ल्लो रात मसंग घर व्यवहारको कुरा गरी । मसंग राम्रै बोली । मलाई लागेकै थिएन कि उस्ले यस्तो गर्ला भनेर । आज मेरो त मेरो भयो भयो यी छोराछोरीको समेत वि’जोग पारेर गई ।’ झण्डै २० वर्ष लामो सम्बन्धलाई अचा’नक तो’ड्दै उनकी श्रीमतीले छोरा नाता पर्नेसंग बिहे गरेपछि यतिबेला उनको परि’वारसंगै पुरै नै त’ना’वमा छ । – इताजा खबरबाट
भिडियोसहित

प्रतिकृया दिनुहोस्