आफू समलिंगी भएको कुरा खुलासा गरेकी, सामाजिक अभियान्ता शरिन तामाङले गरिन् महिलासंग बिवाह

सामाजिक अभि’यान्ता शरिन तामाङले एक जना महिलासँग बिहे गरेकी छन् । शरिनले एक छोरीकी आमा देवी कार्कीसँग शनि’बार बिहे गरेकी हुन् । लामो समय इजरायलमा रो’जगारीको शिलशिलामा बस्दै आइएकी सरिन समाज सेवा , विशेष गरि नेपालबाट मेनपावर र दलालबाट ठ’गिएका , बेचि’एका नेपाली दाजुभाइ , दिदिबहिनीलाई उ’द्दार गरि नेपाल फर्का’उन विशेष भुमिका सामाजिक संजालबाट नै निर्बाह गर्दै आएकी छिन ।

अन्याय र बेथिति वि’रुद्ध हक्की र खरो रूपमा आफ्नो बिचार राख्ने शरिन तामाङ इजरायलबाट स्वदेश फर्के पछि निरन्तर रूपमा सामाजिक कार्यमा आफुलाइ ब्य’स्त राख्दै आएकी थिइन ।

केही समय अगाडि सामाजिक संजा’लमा आफू समलिंगी भएको कुरा आफै पब्लिस गरेकी थिइन् । शरिनका दुई सन्तान समेत छन् लामो समय आफ्नो बैबाहिक जिबनमा ब्रेक लागे पछि सरिन आफ्नो सन्तान प्रतिको जिम्मे’वारी सगै सामाजिक काममा आफुलाइ निकै ब्य’स्त राखेकी थिइन् । दुइ बर्ष देखि एक युवतिको प्रेममा रहेकी सरिनले आफ्नो प्रेमलाई गत शनिबार परिवारकै सह’मति र राजीखुशीमा काभ्रेको देबि कार्कीसंग बैबाहिक जिबनको लगन’गाठो कसेकी छिन ।

बिवाहा , प्रेम आफ्नो नितान्त ब्यक्ति’गत अधिकार र स्वतन्त्रताको कुरा भएको हुँदा अहिलेको बिकसित समाजमा महिला – महिला बिवाहा गर्नु नौलो र टिका’टिप्पणीको रूपमा लिनु पर्छ जस्तो लाग्दैन । समाजमा तेस्रो लिङ्गीलाई पनि उतिकै संमान र अबसर दिनु पर्छ जुन क’दम र साहस यो समाजमा सरिन तामाङले गरिन ।

उनको बिवाह पछि अर्की सामा’जिक अभियान्ता साथै पत्रकार सरु सुनवारले पनि सामाजिक सं’जालमा बधाई दिदै लेखेकी छन्, वैवाहिक जिबनको शुभकामना साथी बिवाहा र प्रेम तिम्रो स्व’तन्त्रता र खुसीको कुरा हो र अधि’कारको कुरा हो , अनि तिमिलाइ माया गर्ने र तिमीसग खुसी हुने तिम्रो मायालुको रोजाई हो यहाँ दुइचार जनाले टाउको ठोकेर नराम्रा कमेन्ट गर्दैमा केही फरक पर्दैन तिमी बेचि’एका चेली र वैदेशिक रोजगारमा जाँदा ठगिएका हजारौं नेपालीको भग’वान हौं ।

सामाजिक काममा अब्बल, एक हिम्मत र साह’स बटुल्ने अन्यायको विरुद्ध खु’लेर बोल्ने हक्की , निडर सरिन तामाङ जुन समाजले सजिलै पचाउन नसक्ने बिवाहा तिमीले गर्यौ तिम्रो दुई तर्फको परि’वार खुसी छन् , तिमीहरु खुसी छौ यहाँ अरुको टा’उको दुख्न जरुरी छैन । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्