पुण्य गौतमले कसलाई भने: खोके पनि भारत जाने टाउको दु’खे पनि भारतकै सिटामोल खाने (भिडियो सहित)

सधै मिडियामा छा’इरहने चिर परिचित नाम हो पुण्य गौतम । हरेक बिषयमा बोल्न प्र’खर पनि छन उनि । मिडियाले खोज्ने व्यक्ती हुन पुण्य गौतम । समाजिक अ’भियन्ता समेत रहेका पुण्य प्राय बि,बादमा पनि आइरहन्छन जानी नजानी प्राय जसो, उनि भर्खर मात्र खाना खाने होटलको बारेमा बो’लेर चर्चामा आए ।

उनी सानैदेखि राजनी’तिमा होमिएका व्यक्ती हुन् । बाराको निजगढमा जन्मिएका उनले राजनीतिको मा’ध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् । जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा ख’र्चिएका गौतम चिरपरिचित कवि, साहित्य’कार एवं पत्रकार समेत हुन् ।

उनले भोलिका दिन’हरुमा पनि देश र जनताको पक्षमा काम गरिरहने बता’एका छन् । यसरि समाजिक सन्जालामा भाइ,रल बन्नेहरुको सू’चीमा ज्ञानेन्द्र शाही, मुकुन्द घिमिरे (मुकुन्दे), रमेश प्रसाईं, सुरेन्द्र केसी, पुण्य गौतम, दिल निशानी मगर ल’गायत छन् । – इताजाखबरबाट
भिडियो हेरौ

प्रतिकृया दिनुहोस्