घट्यो सुनचाँदीको मूल्य, आज कतिमा कारोबार हुँदैछ?

नेपाली बजारमा आइ’तबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु’सार साताको पहिलो दिन आइतबार छा’पावाल सुन तोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यसअघि शुक्रबार छापा’वाल सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यतै तेजावी सुन तो’लामा ८७ हजार ८५० रुपैयाँमा कारो’बार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १३३५ रुपैयाँमा कारो’बार भएको चाँदी आइतबार घटेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको महा’संघले जनाएको छ ।

यो पनि पढ्नुहोस्
हेटौँडा खानेपानी व्यवस्था’पन बोर्डले आफ्नो उत्पादनलाई वृद्धि गरी दैनिक एक करोड ७१ लाख ५० हजार लिटर पुर्या’एको छ । बोर्डले पछिल्लो समय दैनिक २७ लाख लिटर पानी वितरण गर्न मिल्ने समवेल समेत शुभारम्भ गरेको छ ।

मक’वानपुरको भी’मफेदी गाउँपालिकास्थित रामरीमा रहेको नेपाली सेनाको मध्य पृतना, हेडक्वाटरको जग्गामा रु एक करोड २५ लाख लगानीमा समवेल निर्माण गरिएको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । बोर्डले हेटौँडा उपमहान’गरपालिका अन्तर्गत आठ वडाका सबै भू–भाग र वडा नं १, १४, १५, १६, १७ र १९ का केही भू–भागमा बसोबास गर्ने १८ हजार ६०० घरधुरीका एक लाख ३५ हजार नगर’वासीलाई बिहान साँझ गरी दैनिक सरदर छदेखि सात घण्टा पानी वितरण गरिरहेको छ । उनले अठार हजार ५०० धाराबाट दैनि’क एक करोड ४१ लाख ५० हजार लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आइरहेकामा २७ लाख लिटर थपि’एको बताए ।

सुख्खा याममा पानीका स्रोत सुक्ना’ले पानीको कमी हुन्थ्यो भने वर्षायाममा पानीको झन् ठूलो समस्या हुन्थ्यो । वर्षासँगै आउने भेल खानेपा’नीको मुहानमा पस्ने र पानी धमिलो हुने समस्याले हेटौँडालाई धेरै सताएको थियो । अहिले अध्यक्ष एवं वरिष्ठ पत्रकार विष्टको नेतृत्वमा रहेको हेटौँडा खानेपानी व्यव’स्थापन बोर्ड तथा उपमहानगरको निरन्तर मेहनत, लगनशीलता र इमान’दारीका कारण काकाकुल बनेको हेटौँडालाई पर्याप्त र शुद्ध खानेपानी सेवाको सुविधा सहज भएको हो । खानेपानी संस्थानमार्फत खा’नेपानी बोर्डलाई हस्तान्त’रण भएर आएपछि हेटौंडाको खानेपानी वितरणमा चमत्का’रिक परिवर्तन आएको हो ।
बोर्डलाई हस्तान्तरण हुनुअघि हेटौँडामा खानेपानी संस्थानका करीब आठ हजार ग्राहक थिए । कर्मचा’री थिए ७० जना बोर्डले धाराको सङ्ख्या बढायो भने कर्मचारीको सङ्ख्या घटायो ।

हेटौँडा खानेपा’नीको इतिहास
हेटौँडा खानेपानीको इतिहास एउटा कु’वाबाट शुरु भएको थियो । खानेपानी बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेका अनुसार यसबेला पानी खानका लागि विभिन्न ठाउँमा कुवा बनाइएका थिए । हेटौँडा–१ स्वर्गलोक, जरुवा टोल, पिप्ले, कर्रा, गर्दोई सानो पोखरालगायतका ठाउँमा स्थानीय व्यक्तिले निर्माण गरेको साधारण कुवा थिए । मानिसले तिनै कुवाका पानी’बाट खानेपानीको निर्वाह चलाएका थिए । पछि हेटौंडाको बस्ती विस्तारसँगै हेटौँडा–२ त्रिभुवन राजपथको टुल्के धारा (हाल तिरतिरे धारा) बाट पाइपका माध्य’मबाट पानीको व्यवस्थापन गरिएको थियो । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्