पुण्य गौतम अब हिरो बन्दै,यस्तो रमा’इलो गरे शुटिङमा हसा’उनु हसाए,सधै मिडियामा छाइरहने चिर प’रिचित नाम हो पुण्य गौतम । हरेक बिषयमा बोल्न प्र’खर पनि छन उनि ।
मिडियाले खोज्ने व्यक्ति हुन पुण्य गौतम । समाजिक अभि’यन्ता समेत रहेका पुण्य प्राय बि,बादमा पनि आ’इरहन्छन जानी नजानी प्राय जसो, उनि भर्खर मात्र खाना खाने होटलको बारेमा चर्चामा थिए । यिनै पुण्य गौतम अब शर्ट मु’भीमा मुख्य पात्रको रुपमा आउँदै छन ।
सम,सामायिक घट,नामा आधारित हुने शर्ट मुभीमा पुण्य आफ्नो रियल पात्रमा अ’भिनय गर्दै छन । उक्त शर्ट मुभीको नाम पनि पुण्य गौतम नै रहेको छ, निर्दे’शकले भने मुभीमा उनको बोल्ने थेगो सबै प्रयोग हुनेछ उनले भने यो हाम्रो टिम वर्क हो यदी यो शर्ट मुभी सफल भएमा हामी हरेक प्रोजेक्टमा पुण्य गौ’तमलाई अनुब,न्धित गर्छौ । – इताजा खबरबाट
भिडियो हेर्नुहोस