महान श्रीमान बिनोद र अनिता खड्काको अभिनयमा, पहिलो भिडियोले सबैलाई रूहयो (हे’र्नुहोस् भिडियो)

केही समय अगाडि सा’माजिक सन्जाल र टिकटकमा एउटा श्रीमानका बारेमा धेरै चर्चा परिच’र्चाहरु चुलिए सबैले श्रीमान भनेको यस्तो हुनुपर्छ भनेर पनि भने र धेरैले त यस्तै श्रमिान पाए जिन्दगी सुखी र खुशी हुन्थ्यो भनेर पनि भने । हो उनै महान श्रीमान बिनोद ख’डका जो आज हामी उनको र उनकी श्रीमती अनिता खडकाको पहिलो जिबन’कहानी गित लि’एर आएका छौ ।

गुल्मी पिपलधा’राका बिनोद केही समय देखि श्रीमती अनिताको ब्रेन हयाम्रेज जस्तो रोगस“ग लडनको लागि धेरै प्रयास गरे र अहिले धेरै सुधार आएको छ । लेकसाइड टिभी र ब्लु स्काई ने’पालको पहलमा सुरु भएको उनकी श्रीमतीको उप’चारले अहिले सही स्थान पाएको र निको भएको छ बिस्तारै बिस्ता’रै र यही समयमै उनको लागि त्यही मिडियालेनै पहिलो गित ब’नाईदिएको छ ।

सायद यो जोडी’लाई नचिन्ने त कमै होलान त्यसैले उनको बास्तकित र सत्य कथा उता’रिएको गितको बारेमा कुरा गरौ । जस्मा स्वर दिनुभएको छ रेशम निर्दोष र सुनिता बुढाले भने शब्द नेत्र अर्र्यालको छ । यसैगरि आकर्षक फ्रेममा खिचेका छन राजेश घिमिरेले जस्लाई बुटवल गुल्मी र पाल्पामा खिचि’एको थियो । जस्मा बिनोद भण्डारीको निर्देशन र महेन्द्र भण्डारीको लय एरेन्ज रहेको छ । यसलाई सम्प’दान भने मनोज कार्कीले गरेका छन भने यो गितमा सम्पु’र्०ा लगानी सबिन क्षेत्रीको रहेको छ,।

हेर्नुहोस तलको भिडियो —

प्रतिकृया दिनुहोस्