कुरा सुन्दा फिल्म अथवा मनो’गडन्ते हावा कुरा जस्तो लागेपनी बास्त’बमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घट’ना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आ’त्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ ।
करिब छ बर्ष अगाडी मृ’त्यु भएका जीवन राईको आ’त्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्र’सित बनेको छ ।बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कु’टपिट समेत गरेका थिए ।
चार दिन चार रात न’सुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घ’टनामा नि’धन भएका जीवन राईको चि’हान खने’र हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहा’न खनेर हेर्दा कसैले न’सोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन ।
अहिले झाक्री बि’बादमा आएका छन् , उनले एक मानसिक रोगि युवालाइ कु’टपिट गरेको भन्दै उनलाई गि’रफ्तार गरिएको छ । झाक्रीलाई भगवान भन्दै २ जना युवती डाको छोडेर रो’एका छन् ।
तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला । – ओएस नेपालबाट