‘ओए कान्छु म परदेश जान्छु’ मनछुने गित सार्बजनिक (भिडियो हेर्नुहोस )

कलाकारहरुका अथाह मेहनत र परिश्र’मको मिश्रण भई बिभिन्न गीत संगीतहरु क्रमश बजार’मा आइरहेका छन् सोहि क्रममा पुरुषोत्तम पौडेल अफिसियल युट्युब च्यानलले पुरुषोत्तम पौडेलको निकै उत्कृष्ट गीत “ ओए कान्छु म परदेश जान्छु ” आज मात्रै बजा’रमा ल्याएको छ ।

पुरुषोत्तम पौडेल , शा’न्ती श्री परियार को आवाजमा रहेको यस गीतमा शब्द नेत्र अर्यालको रहेको छ भने खेम सेन्चु’रीको लय रहेको छ ।

पछिल्लो सम’यमा एक पछि अ’र्को गीत निरन्तर रुपमा बजार ल्याई दर्शक स्रोताको मन जितिरहेका पौडेल ले तिज गीत “ महामारी काण्ड“ मार्फत झन सफ’लता हासिल गरेका थिए ।

खेम सेन्चुरीको लय र नेत्र अर्या’लको शब्द सिर्जना द्वारा सुसजित गीतको म्युजिक भिडि’योमा अञ्जली अधिकारी , खेम सेन्चुरी ,प्रदिप भट्ठराई र सपना धमलाको अभिन देख्न स’किन्छ ।

भिडियोलाई छा’यांकन करन चैसिरले गरेका छ’न् भने सम्पा’दन शिव पौडेलले गरेका छन् कपि’ल लामाको उत्कृष्ट निर्देशन रहेको छ यस “ ओए कान्छु म परदेश जान्छु ” गीतमा कपि’ल लामाको उत्कृष्ट निर्देशन रहेको छ । – नौलो धुन
भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्