बेवा,रिसे श,व जलाएर चर्चामा आएकी युवती सपना रोका मगरलाई ध,म्की दिएको आरो,पमा प,क्राउ परेका विनयजंग बस्नेत वि,रुद्ध साइ’बर अप,राधको मुद्दा,मा कार,बाही प्रक्रि’या अघि बढेको छ । विद्युतीय माध्य’मको प्रयोगबाट सपनाको गो,प्य तस्वीर राखेको पाइएपछि बस्नेत वि,रुद्ध विद्युतीय कारोबार ऐन अनु’सार कार,बाही प्रक्रिया अघि बढाइएको हो ।
काठमाडौं प्रहरी परि’सर, टेकुका अनुसार विनयजंगको मोबाइलमा सपनाको केही गो,प्य तस्वीरहरु भेटिएका छन् । यद्यपि, त्यो तस्वीर कसरी आयो भन्ने वि’षयमा अनुस,न्धान भइरहेको छ । त्यसका लागि प्रहरीले विनयको मोबाइल प्रहरी प्रधान का’र्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पनि पठाएको छ । काठमाडौं प्रहरी प्र’मुख अशोक सिंहले भने घ’टनाबारे अनुस,न्धान जारी रहेको उल्लेख गर्दै तस्वीरबारे बताएनन् ।
यद्यपि, साइबर अप,राधमा मु,द्दा अघि बढा’इएको उनले स्वीकारे । भन्छन्, ‘बिहीबार साइबर अप,राध सम्बन्धी क’सुरमा कार,बाहीका लागि ५ दिन म्याद थप गरिएको छ ।’ जिल्ला अदालत, काठमाडौंले कार्की वि,रुद्ध अनुस,न्धानका लागि पाँच दिन हिरा,सतमा राख्न अनु’मति दिएको हो । – इताजा खबरबाट