पल शाह र उनकी प्रेमिका भनेर चर्चामा आएकी गरिमाले खे’लेको दोहोरी गीत सार्वजनिक (भिडियो सहित)

नेपाली सुगम क्षेत्रेकि लो’कप्रिय गायिका अन्जु पन्त दोहोरीमा पनि निरन्तर आउन थालेकी छिन सोहि का’रण पनि हुन् सक्छ जाले रुमालमा अन्जु पन्त अ’नुबन्धित भएकी हुन्। नेपाली लोक दोहोरी क्षेत्रका एक प्रसिद्ध सर्जक तथा गायक हुन् कमल खनाल,उनि हाल अमे’रिका बस्दै आएका छन उनि राम्रो सृजना गर्ने मात्र हैन निकै सुम’धुर आवाज भर्ने गायक पनि हुन्।

उनले आवाज दिएको डाली पलायो गीतले लोक’दोहोरी इतिहासलाई नै ब्रेक गरेको थियो त्यसैको फल स्वरूप उनि निर’न्तर गीत संगीतमा छन सोहि कारण उनकै आवा’जमा अन्जु पन्तको साथमा जाले रुमाल यो समय बजा’रमा आएको छ। गीतमा लय तथा शब्द भने कमल खनालकै रहेको छ।

कमल खनालकै युटुब मार्फत ब’जारमा आएको गीतमा लोकप्रिय मोडल पल साह र गरिमा शर्माको द’मदार अभिनय रहेको छ। चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको भिडियो सम्पा’दन भने बिष्णु शर्माले गरेका हुन्।नवराज उप्रेतीको छायां’कन रहेको भिडियो यो समय कमल खनालकै आफ्नै युटुब मा’र्फत बजारमा आएको हो । भिडियो निकै दमदार बनेको छ। – इताजा खबरबाट
हेरौ पुरा भिडियो:

प्रतिकृया दिनुहोस्