बलिउडका चर्चित गीतकार भिख मा’ग्दै दैनिकी चलाएको थाहा पाएपछि नेहाले गरिन् ठुलो सहयोग, स्टेजमा चल्यो रु’वाबासी (भिडियो सहित)

सोसल मि’डियाका अनेकन प्लेटफर्ममा आजभोलि बिभिन्न सेलिब्रेटी को उदय भएको छ । ‘सोसल मिडिया’को शक्ति र प्रभा’वकारितालाई नजरअंदाज गर्ने जस्तासुकै महा’शक्तिका लागि आउने दिन निश्चय पनि स’हज हुने छैन । खासगरी ‘बिग हाउस मिडिया’ र स्था’पित सत्तापक्ष–प्रतिपक्ष दलका राजनी’तिज्ञहरुका लागि सोसल मिडियाका मा’ध्यमहरु यस्तो शत्रुका रुपमा उ’दाउँदै गइरहेका छन्, जसको मुकाबिला वा मर्दन गर्ने सामथ्र्य परम्परागत सोच र शैली बोकेका उपर्युक्त दुबै वर्गसँग कम्तिमा अ’हिलेसम्म देखिएको छैन ।

जुन गीत गाएर रानु फ’र्शबाट अर्शमा पुगिन्, त्यससँग सम्ब’न्धित गायक मुकेश, संगीतकार द्व’यमध्येका एक लक्ष्मीकांत शांताराम कु’डालकर जीवित छैनन् । गायिका लता, अर्का संगीतकार प्या’रेलाल रामप्रसाद, गीतकार सन्तोष आनन्द र अभिनेता मनोजकुमार वृद्ध’वयको जीव’नयापन गर्दैछन् ।

अनेकौं कर्णप्रिय सुप्र’सिद्ध गीत लेख्ने सन्तोष आनन्दको नाम नयाँ पुस्ताका लागि अप’रिचित हुनसक्छ । १९७० मा प्रदर्शित भएको फिल्म पुरब और पश्चिमको गीत ‘पुरवा सुहानी आइ रे’ बाट फिल्मी गीत लेखनमा प्रवेश गरेका सन्तोष आन’न्दले यसपछि थुप्रै फिल्मका लागि गीत लेखे । रोटी कपडा और मकान, क्रान्ति, प्यासा सावन, प्रेमरोग, गो’पीचन्द जासुस, मेरा जबाब, सन्तोष, सूर्या, नागमणि, तहलका, तिरंगा, प्रेम आँगन लगायत थुप्रै फिल्मका लागि सन्तोष आ’नन्दले कलम चलाए ।‘मैं ना भुलुँगा’ गीतका लागि उनले पहिलो पटक फिल्मफेयर अवार्डको सम्मान पाएका थिए । उनले २६ वटा फि’ल्मका लागि १०९ वटा गीत लेखे ।

जिन्दगी की न टुटे लडी, चना जोर गरम, अब के बरस तुझे धरती की रानी कर देगे, उइ समासा उइ देजा प्यार जरा सा, हाय हाय यह मजबुरी, और नही वस और नही, मेघा रे मेघा रे, मुहब्बत है क्या चीज कोई हमको बताए, मारा ठुमका बदल गयी चाल, तेरा साथ है तो मुझे क्या कमी है, यह प्यार था या कुछ और था, ओ मेरी छम्मक छल्लो, मै हुँ प्रे’मरोगी, ये गलिया ये चौबारा यहाँ आना ना दोबारा जस्ता भावगम्य गीत लेखेका सन्तोष आनन्द अहिले अत्यन्त स’कसपूर्ण जीवन बि’ताइरहेका छन् । चरम आर्थिक अ’भावले उनको अवस्था निकै कम्जोर छ ।

५ मार्च १९४० मा उत्तर प्र’देशको बुलन्द शहर जिल्लाको सिकन्दरावाद भन्ने स्थानमा जन्मिएका ८० वर्षीय सन्तोष आनन्दले ४७ वर्ष पहिले लेखेको गीत ‘इक प्यार का नगमा है’ ले रानु मंडलको भाग्य परिवर्तन गरि’दियो तर कवि स्वयंको भने…

उनका लागि जीवन भने महेन्द्र कपुरले स्वर दिए’को उनले लेखेकै गीत– और नही वस और नही, गम के प्याले और नही, दिल मे जगह नही बाँकी, रोक नजर अपनी शाकी झैं चरितार्थ भइरहेको छ । आजीविकाका लागि सा’नातिना कवि गोष्ठी डुल्दै गरेका ८० वर्षीय सन्तोष आनन्दलाई मुफलिसी (गरिबी)को दलदलबाट माथि उ’कास्न को अतिन्द्र चक्रवर्ती प्रकट हुन्छ ?

पछिल्लो स’मयकी बलिउड कि हट अनि लोकप्रिय गायिका नेहा ककरले राइटर सन्तोष आनन्दलाई ५ लाख सहयोगको घो’षणा गरेकी छन् । उनले टेलिभिजनबाट प्रसारण भैरहेको कार्यक्रममा आनन्दको उपस्थिति हुँदा उनले सहयोग गरेकी हुन् । आनन्दको आ’र्थिक अवस्था कम्जोर भएकै कारण उनि अहिले निकै दुखद अवस्थामा गुज्रेको खबर उनले स्वेयम आफै का’र्यकर्ममा भनेपछि नेहाले सहयोग गरेकी हुन् । सुरुमा उनले आफ्नो बारेमा स्टेजमा चढेर बताउंदै गर्दा नेहा ल’गाएत त्यहाँ रहेका चर्चित गायक, संगीतकारहरुको रु’वाबासी नै चलेको थियो । – इताजाखबरबाट

बाँकि तलको भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्