पुण्य गौतमले भात खाने जति सबै भाते, भनेपछी पत्रकार सँग पर्‍यो च’र्काचर्कि (हे’र्नुहोस् भिडियो सहित)

पछिल्लो समय युट्यु’बमा केही व्यक्ति भाइ,रल भैरहेका छन् । त्यसरी भाइ,रल बन्नेहरुको सूचीमा ज्ञानेन्द्र शाही, मुकुन्द घिमिरे (मुकुन्दे), रमेश प्रसाईं, सुरेन्द्र केसी, पुण्य गौतम, दिल निशानी मगर ल’गायत छन् । त्यस मध्य सदाबहार छाइ’रहने नाम हो पुण्य गौतमको, उनी सानैदेखि राजनीतिमा हो’मिएका ब्यक्ति हुन् ।

बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्य’मबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् । जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा ख’र्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन् । उनले भोलिका दिनहरुमा पनि देश र जनताको पक्षमा काम गरि’रहने बताएका छन् ।

उनि भन्छन: सानैमा राजनीतिमा हे’लिएको मलाई ममतामयी आमाले टु,हुरो बनाएर गएपछी मेरो भाग्य नै फु,टे जस्तो भयो । उनि थप्छन आजपनि खल्तीमा पैसा न’हुँदा गाडी चढ्न नसकि भो,कैभोकै हिडेको छु तर देशभक्ति र स्वाभिमानलाई झु’क्न दिएको छैन । उनले भा,वुक हुँदै भने अहिले म रि,नमा चु,र्लुम्म डु,बेको छु मनको ब,ह कहाँ पो,खौं । – इताजा खबरबाट
भिडियो सहित

प्रतिकृया दिनुहोस्