नायक पल शाहले चलचित्रकर्मी म’हासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दु,र्व्यवहार गरेको बताएका छन् । अरुणले पल वि,रुद्ध इलाका प्रहरी कार्यलय धरानमा उ,जुरी दिएको खबर सा’र्वजनिक भएसँगै कुरा गर्दै पलले भने–‘हामी म्यूजिक भिडियो छायांकनका लागि धरानमा छौं । खाना खाने क्रममा अरुणजीले मलाई र मेरा स’हयोगी कृष्णप्रसाद जोशीलाई दु’र्व्यवहार गर्नुभयो ।
’पलले अगाडि भने–‘एउटा कार्यक्र’मका लागि अरुणजीले मलाई जानुपर्छ भनेपछि मैले मेरो म्यानेजर कृष्ण जोशीसँग कुरा गर्न भनेको थिएँ । यसपछि अरु’णजीले मलाई ए यो भाई ठूलो भएको, म यसको नाम ह’टाइदिन्छु भन्दै औला नै ठ’ड्याएर कुरा गर्नुभयो । कृष्णले अरुणजीलाई तपाइले बोल्ने तरिका यही नै हो, हामी त गेष्ट हौं भनेका थिए । मलाई अरुणजीले उल्टै औंला दे’खाएर पि,ट्न खोज्नुभयो ।’
सोही समयमा कृष्ण र अरुणविच ध,के’लाध,केल पनि भएको पलले बताए । पलले भने–‘सामान्य वि’वाद भएपछि हामी अर्को टेबलमा खाना खान गयौं । होटलका वेटरहरुले मेरो धरानको साथीलाई फोन गर्नुभएछ । यसपछि २–३ जना साथीहरु आउनुभयो । उहाँहरुले के भयो भनेर सोध्नुभयो, अनी हामी त्य’हाँबाट निस्कियौं । भएको यत्ती मात्र हो ।’पलले कुनै पनि का’र्यक्रममा जाने वा नजाने कलाकारको आफ्नो निर्णयको कुरा भएको भन्दै हरेक व्यक्तिलाई सम्मा’न गर्न आवश्यक रहेको बताए ।
उनले भने–‘हामी त धरानमा आफ्नो का’मका लागि आएका थियौं । अरुणजीले आ’योजना गरेको अन्तर’क्रिया कार्यक्रममा जाने वा नजाने मेरो व्य’क्तिगत कुरा हो । तर, मैले म्यानेजरसँग कुरा गर्नुहोस् भन्दा उल्टै ठूलो भएको, घम,ण्डीपना देखाएको भन्दै दु,व्र्यवहार गर्न खो’जियो ।’ – इताजा खबरबाट
भिडियो सहित