आज मिति २०७७ फाल्गुन १४ गते शुक्रबारको राशिफल हे’र्नुहोस्

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामाजिक का’र्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खि’न्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको मह’सुस हुनेछ । अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सह’योगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भा’बना रहेकोछ ।

बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मित्र जनको साथ स’हयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दा’नि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दा’निको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने स’म्भाबना रहेकोछ।

मिथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह
सञ्चित रकम ख’र्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको स’म्बन्ध टाढिन सक्ला । अधिक आत्मबिश्वास तथा घ’मडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तना’ब उत्पन्न हुन सक्नेछ ।

कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ कार्य थालनिका निम्ति आट र साह’शको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्य’तित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुल’कुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानको गड’बढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बिश्वा’सिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । अधु’राकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अप’जसको सम्भाबना रहनेछ ।

कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मित्र जनको साथ स’हयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बि’षय भईन सकिनेछ । मध्यान पश्चात को’ध्रको कारण मानसीक चिन्ता रहन सक्छ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सा’मान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते
सभासम्मे’लनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मे’हेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । अध्यन अध्या’पनका क्षेत्रमा समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पा’दित रहनेछन ।

बृश्चि’क राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु
गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झ’मेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्या’न पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । सवारि सा’धनको प्रयोमा ध्यान पूर्याउनु होला ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
ईष्ट मित्र बिच सामान्य बाद’बिवादको योग रहेको छ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्ब’न्धमा सुधार आउनेछ । आटँ र शाहसमा बृद्यि हुनेछ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । माल सामान हरा’उन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनोबिला’सिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चा’त खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमे’लामा फसिने सम्भाबना रहेकोछ ।

कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द
नजि’कका ब्यक्ति बाट धोका मिल्न सक्छ सजग रहनु होला । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिव’नसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्य’वसायका निम्ती उत्तम समय रहेकोछ ।

मीन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरुको साथ स_हयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा प’राजयको सामना गर्नुपर्नेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भा’बना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबा’बको महसुस हुनेछ ।

प्रतिकृया दिनुहोस्