डि’भोर्स पछि पहिलोपटक बखत र प्रतिभा मिडियामा (भिडियो सहित)

भाइरल जोडी बखत र प्रतिभाको बारेमा अहिले फेरी सामाजिक सञ्जा’लमा चर्चा सुरु भएको छ । एउटा यस्तो अ’चम्मको जोडीको अनपेक्षित वि’योग भए पछि फेरी चर्चा सुरु भएको हो । उनीहरुको डिभोर्सको खबरले शुभ’चिन्तकहरु समेत चि’न्तित भएका छन् । बच्चा भन्दा पनि सानो श्रीमान् भएका का’रण यो जोडी सामाजिक सञ्जालमा चर्चित थियो ।

बखतले सार्व’जनिक रुपमा आफुहरुको कुरा सार्वजनिक गरेको भएपनि प्रतिभाले भने केही बोलेकी थिइनन् । तर अहिले पहिलो पटक प्रतिभाले पनि सम्बन्ध विग्रिएको खुलासा गरेकी छन् । उनले अब बखतसंग बस्न नसक्ने बताएकी छन् ।

प्रतिभाको यस्तो कुरा सार्व’जनिक भएपछि फेरी दुवै जनालाई एकै ठाउँमा राखेर छलफल भएको छ । छलफलमा पनि एक अर्कालाई गल्ती गरेको आरोप लगाएका छन् । प्रतिभाले बख’त आफै छोडेर जाने अनि प्रतिभाले छोडेर गै भन्दै बे’ इ ज्ज त गरेको आरोप लगाएकी छन् । उनीहरुको कुरा सुन्दा सानो असमझदारीले सम्बन्ध विग्रि’एको बुझ्न सकिन्छ ।

उनीहरुले यो भेटमा नयाँ कुरा पनि खुला’सा गरेका छन् । जतिबेला सामाजिक स’ञ्जालमा भाइरल भएका थिए त्यती बेला उनीहरुको विवाह नै नभएको बताएका छन् । केही समय संगै बस्ने सम्झौ’ता गरेर काठमाडौ गएको उनीहरुले स्वीकार गरेका छन् । बखतले अनावश्यक रुपमा आफ्ना बारेमा गलत कुरा यु’ट्युवमा भाइरल गरेको प्रतिभाको आरोप छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्