प्रकाश सपूतले दोहोरी गीतमा आफ्नी बहिनीलाई फकाउदै भने: ‘धेरै न रिसाउ'(भिडियो सहित)

पछिल्लो समयको सांगितिक ब’जारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रो’ताको नजरमा लो’कप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्ज’कले आफ्नो गित दर्शक स्रोतामा पठा’एका र कयौ माया प्रकाश सुपतको अभिनयमा गणेश अधिकारी र दिपिका कंडले’कोएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछि’ल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजार’मा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने कि’सीमका गीतहरुपनि बजारमा आ’ईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक’श्रोताले रुचाउछन् ।

नेपाली गीत संगी’तको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गायक एवम् सर्जक गणेश अधि’कारी र लोकप्रिय वाल गायिका दिपिका कंडेलको आवाजमा ‘मेरा प्यारी बहिनि’ गितको अफिसियल म्युजिक भि’डियो सार्वजनिक भएको छ |

प्रकाश सपुत दि’पिका कन्डेल बबिता श्रेष्ठको अभिनयमा “मेरी बहिनी पियारी” बोलको गित दिपिका म्युजि’कबाट बजारमा आएको छ।
गित’को शब्द गणेश अधिकारीको रहेको छ भने संगित महनेन्द्र भण्डारीले गरेका हुन्। गितमा दाजु बहिनिको प्र’संशा गरिएको छ भनो भिडियोलाइ मौसम हिमालीले निर्दे’शन गरेका हुन्। – इताजा खबरबाट

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

प्रतिकृया दिनुहोस्