हिजो बिवाह गरेकी, अन्जु पन्तको सार्वजनिक भयो श्रीमानसंगको यस्तो भिडियो – हे’र्नुहोस्

प्रेमी थिर कोइरालासंग दो’स्रो विवाह गरेकी गायिका अञ्जु पन्तले पतिसंग माया साटिरहेको टि’कटक बनाएकी छन्। आफैंले गाएको ‘धेरै माया नदेऊ मलाई’ बोलको गीतमा पतिको हातबाट खाना खु’वाइरहेको टिकटक बनाएकी हुन्।

गायिका पन्तले इलाम घर भएका कोइरालासँग बु’धबार दुवै पक्षका परिवारका सद’स्य र नजिकका सीमित आफन्तबीच पाट’नस्थित चर्चमा विवाह गरेकी हुन्।

साथै गायिका पन्तको बिबाह भएपछि निस्के’को पहिलो गीत “म म रे र “भन्ने बोलको भिडियो बजारमा सार्व’जनिक भएको छ। गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिए पछि उनको गीत सा’र्वजनिक भएको हो ।

अन्जु र थिर एक बर्ष’देखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको ब’ताउँदै आएका थिए । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुरा’कानी भएपनि मिति पक्का नभएको प्रति’क्रिया संचारकर्मीलाई दिएकी थिइन् ।

गायिका पन्तले गायक तथा संगी’तकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन्। उनीहरूकी एक छोरी छन्( परि’तोषिका पन्त। उनी पनि मो’डलिङ क्षेत्रमै प्रवेश गरिसकेकी छन्। छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गरेको बता’इएको छ। – इताजाखबर बाट

प्रतिकृया दिनुहोस्