प्रविण घ’टना सेलाउन नपाउँदै उर्लावारीमा फेरी अर्को घ’टना, मेरो छोरालाई पनि त्यसै गरी मा’ रे न्याय पाइन भन्दै रुँदै आइन् आमा (भिडियो हे’र्नुहोस)

आफ्नो दाईको न्यायको लागि गरेको सा’हसिक कदम पछि अहिले प्रविणको जस्तै अर्को घट’ना पनि सार्वजनिक भएको छ । सदिक्षाले जस्तै प्रहरी प्रशासनवाट कुनै सहयोग न’पाएपछि एक जना महिला आफ्नो घ’टना सुनाउन सदिक्षालाई भेट्न आएकी छन् । उनले सदिक्षाले देखाएको साहस पछि आफ्नो छोराको लागि पनि न्याय खोजिदिन्छन् की भन्ने आशले भे’ट्न आएकी हुन् ।

उनी पनि सदिक्षाकै छिमेकी गाउँकी हुन् । उनको छोरा सञ्जिव भण्डारीको पनि प्रविणकै जस्तै अ’वस्था बनाईको र आफ्नो छोराले न्याय नपाएको आमाले बताएकी छन् । प्रविणको आवाज उठि’रहकै बेला यि आमाले आफ्नो छोराको लागि न्याय खो’जिदिन आग्रह गरेकी छन् ।

उनले आफुलाई पार्टीको केन्द्रिय स’दस्य बताउने युवकले नागरिकताको फोटो कपि मागेको र उनलाई आफ्नो अध्ययनको लागि सह’योग गर्ने बचन दिएका थिए । युवराज वास्कोटाको घरमा आफ्नो छोराको नि’धन भएको भएपनि आफुलाई त्यसवारे समयमै जा’नकारी नदिएको बताइन् ।

उनले आफुलाई सञ्जिवको बाबा ममी मेरो घरमा आ’इदिनु भनेर फोन गरे । त्यपछि आफुले छोरालाई फोन गर्दा छोराको फोन उठेन । उनले फेरी युवराजलाई फोन गरेर मेरो छोराले किन फोन उ’ठाएन भनेर सोध्दा तपाईको छोरा फोन उठाउने अवस्थाको छैन बि’रामी छ तपाई छिटै आउनु भनेर बोलाएपछि आफु गएको ब’ताइन् ।

गाउँभरीका मानिस बो’लाएर भेला गर्दा सम्म पनि आफुलाई नबो’लाएको उनको भनाई छ । उनले छोराको श’व देख्दा स्वभाविक नि’धन जस्तो नलागेको बताएकी छन् । उनले युवराज विरु’द्ध किटानी जाहेरी दिँदा पनि प्रहरीले अनुसन्धान न’गरेको उनको भनाइ छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्