ज्ञानेन्द्र शाहीलाई मन्त्रीले ‘तिमी बच्चा छौ बुझेर आउ’ भनेर थ’र्काए, प्रश्न सोध्न पनि न’दिएपछि (भिडियो हे’र्नुहोस)

भ्रष्टाचार वि’रुद्ध सामाजिक अभियान सं’चालन गर्ने ज्ञानेन्द्र शाहीलाई स्वास्थ्य मन्त्रालयमा मन्त्री हृदयस त्रिपाठीले थ’र्काएका छन् । उनको बोल्ने र आ’रोप लगाउने शैली प्रति अ’सन्तुष्टि जनाउँदै मन्त्रीले थर्का’एका हुन् । स्वास्थय क्षेत्रमा भइरहेका अनि’यमितता र भ्रष्टाचारका बारेमा तयार पारिएको रि’पोर्ट लिएर मन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको ज्ञानेन्द्र शाही र उनको समुहबीच मन्त्रीको वि’वाद समेत भएको छ ।

शाहीले मन्त्रीसंग कुरा गर्दा उ ‘त्ते जनापूर्ण तरिकाले बोल्न थालेपछि मन्त्रीले पनि उनलाई रोक्ने को’शिष गरेका थिए । उनले आफु पनि भ्रष्टाचारमा शुन्य सहनशिलताको सि’द्धान्त लिएर मन्त्रालयमा रहेका कारण त्यसमा आफु गम्भिर भएको बताएका थिए । उनले भ्रष्टाचार र अनियमितता छा’नविन र अनुसन्धान गर्ने निकाय भएकाले त्यसैवाट अनुसन्धान गर्ने पनि बताएका छन् ।

ज्ञानेन्द्र शाहीको समुहले मुलु’कका विभिन्न स्वास्थ्य संस्थामा पुगी त्यहाँ देखिएका अनियमितताका बारेमा रिपोर्ट तयार पारेको जनाएको छ । मुलुकका विभिन्न सरकारी अस्पताल र स्वास्थ्य संस्थामा देखिएका सुधार गर्नुपर्ने अवस्थाका बारेमा मन्त्रालयलाई ध्या’नाकर्षण समेत गराइएको छ । ज्ञापनपत्र बुझाएपछि म केही प्रश्न सोध्छु भनेर ज्ञानेन्द्र शाहीले म सामान्य नागरिक हुँ भनेर औंला उ’ठाउँदै बोल्न खोजेपछि मन्त्री जंगिएका थिए ।

ज्ञानेन्द्र शाहीले अन्य क्षेत्रमा बोलेजस्तै अलि उ’ग्र तरिकाले प्रश्न गर्न खोजेका थिए । तर मन्त्रीले आफु भ्रष्टाचार विरुद्धको वि’षयमा डिग्री लिएको र सार्वजनिक लेखा समिती, महालेखाको वार्षीक प्रतिवे’दनमा पनि २०४८ साल देखि नै सहभागी भएकाले यो विषयमा निकै जा’नकार भएको बताएका छन् । तर स्वास्थ्य मन्त्रालयमा आएको धेरै समय नभए’काले सुधारको लागि आफु ख’टेर लागेको बताएका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्