लोकप्रिय गायिका अन्जु पन्तले बि’हे गरेकी छन् । पन्त आफ्ना प्रेमी थिर कोइराला वैवाहिक जीवनमा बाँ’धिएकी हुन । एक बर्षदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थिरले आज पाटनको चर्चमा बिबाह गरेका हुन् । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुरा’कानी भएपनि मिति पक्का नभएको प्रति’क्रिया दिएकी थिइन् ।
पन्तले यस अघि मनोज राजसँग बिहे गरेकी थिइन् । उनीसँगै वैवाहिक जीवन सफल हुन नस’के पछि उनी छुट्टै बस्न लागेकी थिएन । थिरको पनि यो दो’स्रो विवाह हो । अन्जु र थिरले एक बर्षदेखि प्रेमलाई विवाहमा परि’णत गरेका हुन् । प्रेमको बारेमा केही दिन अघि मात्र सार्व’जनिक गरेका उनीहरुले बिहेको मिति बारे भने बताएका थिएनन् ।
केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिष’यमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचार’कर्मीलाई दिएकी थिइन् । उनीहरुले विवाह छिटै हुने कुरा भने बता’एका थिए ।अन्जु र थिरले चर्चमा बिहे गरेको सार्वजनिक भएका तस्बिरवाट बुझ्न सकिन्छ । दुबै जना क्रि’श्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । विवाहमा सिमित आफन्त मात्र बोला’इएको र विवाहलाई गोप्य राख्ने प्र’यास गरिएको थियो । थिरले पाटनको चर्चमा विवाह गरेको स्वीकार गरेका छन् ।
कोरोना जोखिका का’रण सिमित ब्यक्तिका बिच विवाह गरेको उनीहरुको भनाई छ । दुबै जनाको परिवारको उप’स्थितीमा मात्रै बिहे गरेका हौं । कलाकारहरुले भब्य रुपमा विवाह गर्दै आएको बेलामा अन्जु र थिरले भने सामा’न्य रुपमा विवाह गरेको बताइएको छ । गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । उनीहरुको एक छोरी परितो’शिका पनि छन् । आमाछोरी सँग बस्दै आएका थिए । छोरीले नै आफुलाई विवाह गर्न दवाव दिएको अन्जुलेब बता’उँदै आएकी थिइन् । – इताजा खबरबाट