यति राम्रो प्रतिभा: टिक-टकमा भाइरल अर्की बिष्णु माझीको जा’दुमय स्वर- हे’र्नुहोस् भिडियो

अहिले लोक दोहोरीले नेपाली संगीत खा’एको छ | लोक दोहोरीकी रानी भनेपछि जो को’हीको मनमा एउटै गायिकाको नाम आउछ उहाको नाम हो बिष्णु माझी ।

कतै मैले पनि तपा’ईको मनको कुरा त गरेन भनेर भनौ भ’नेपनि सबैलाई थाहा भएकै कुरा हो, बिष्णुको पारि’श्रमिक यतिसम्म पुग्यो नेपालमा फिल्म खेल्ने नायकले पनि त्यति लि’दैनन कि भनेर शंका समेत गरे । कुनै बेला २ लाख’सम्म लिईन बिष्णु माझीले, त्यसैले गर्दानै हो उनका हरेक गितले नेपाली दर्श’कको मन जित्यो ।

हो आज हामी उनै बिष्णु मा’झीस“ग दुरुस्तै आवाज भएर टिकटकमा भाईरल भएकी लक्ष्मी ख’ड्काको बारेमा कुरा गर्दैछौ । जस्को घर धादिङ हो, र अहिलेको बसाई काठ’माडौ हो ।

बिबि’एस तेस्रो बर्षमा अध्ययनरत लक्ष्मी अहिले यता काठ’माडौमा पढाईको शिल’शिलामा छिन र उनले गित गाउदा सबैले उनलाई बिष्णु माझीको दोस्रो रुप पनि हुन भनेर भनिर’हेका छन । सानैबाट गित गाउने शोक पालिरहेकी लक्ष्मीले प्राय बिष्णु माझीको गित धेरै गुन’गुनाउने गरेको भन्छिन उनी ।

लगा’तार सुरिलो स्वरबाट सबैको मन जितेकी लक्ष्मीले टिक’टकमा पनि एकाएक भाईरल भएर बिष्णु दिदीस“ग तुलना गरि’दिएको भन्दै खुशी पनि छिन,
हेर्नुस यिनको स्वर —

प्रतिकृया दिनुहोस्