कञ्चनपुरमा घट्यो यस्तो घ’टना: जेठी श्रीमती हुदा हुदै कान्छी ल्याएपछी जे भयो (भिडियो हे’र्नुहोस)

एउटा श्रीमती हुँदाहुँदै अर्को ल्याएपछि विकसित भएको घट’नाक्रमवाट कञ्चनपुरमा नरा’म्रो घ’टना भएको छ । ६ महिनकी छोरीले बुवा गु’माएकी छन् । परिवारको वि’रोधका बावजुद कान्छी श्रीमती बन्न आएकी महिलाको पनि स’हारा खोसीएको छ । छोरी सौ’ता माथि गै भनेर आमाले पनि यो संसार छोडेपछि अब फेरी माइत फ’र्केर जाने अवस्था छैन । ६ महिनाको छोरी काखमा लिएर कान्छी श्रीमतीले भन्छिन् मेरो संसार उ’जाडियो ।

श्रीमान काठमाडौ नेपाल विद्युत प्राधिकरणमा काम गर्थे । अंश लिएर अलग बसेकी जेठी श्रीमती बशन्ती चौधरीले उनलाई काठमाडौवाट बोला’इन् । उनी पहिला कान्छी श्रीमती भएको ठाउँमा आए । अनि जेठीतिर जान लागेका थिए । कान्छीले त्यता ‘नजानु भनेर अनेक बिन्ती गरिन् तर उनले मानेनन् । जेठी श्रीमतीको कोठामा गए । त्यहाँ उनीहरुबीच के भयो थाहा भएन तर भोलीपल्ट श्रीमानको श’ व देख्नु परेको बताउँछिन् ।

अहिले जेठी श्रीमती जे’ ल मा छन् । आफ्नो जिवन उजा’डियो भन्दै कान्छी श्रीमतीले बि’लौना गरेकी छन् । उनले पहिले नै यसवारे आफुलाई अनु’मान भएकाले श्रीमानलाई त्यता न’जानु भनेर बिन्ती गरेको बताउँछिन् । जेठीले बा’रम्बार मलाई आएर ड’ र देखाउँथिन् । यस्तो हुनसक्छ भनेर मलाई पहिले नै शं’का लागेको थियो । त्यही भएर न’जानु भनेर कति बि’न्ती गरे तर मान्नु भएन, आज यस्तो दिन देख्नुपर्यो उनले भनिन् ।

अब उनको काँधमा सानी छोरीको जि’म्मेवारी आएको छ भने आफु पनि एक्लि’एकी छन् । न माइत जाने ठाउँ छ न घरमा अब कसैको सहा’रा । एउटा श्रीमती हुँदाहुँदै अर्की श्रीमती ल्याए पछि परिवारमा भएको वि’वादका कारण यति ठूलो घ’टना हुनपुगेको गाउँलेको भनाई छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्