मोरङको उर्लावारी ५ का प्रविण बास्तोला मृ,त्यु प्रक,रणको अनु,सन्धा,नमा ग,म्भीर त्रु,टि फेला परेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक उ’द्धव पोख्रेल नै प्रहरीको अनु,सन्धानमा तानिएका छन् । गत पुस ४ गते उर्लाबारी ६ स्थित रमेश गिरीको घरमा आफ्ना साथीहरुसँगै सु’त्न गएका बास्तोला पुस ५ गते बिहान ११ बजेतिर गोदावरी अस्पतालमा मृ,त रहेको खवर परि’वारले पाएको थियो ।
साथीहरुसँगै खा’नपिन गरेर सँगै गएका बास्तोलाको रह,स्यमय मृ,त्यु भएपछि उर्लाबारी प्रहरीले बास्तोलाका साथीहरु प्र,तिवादी ब’नाएर कार,वाहि अगाडि बढा’एको थियो । तर सरकारी वकि,लको कार्यालयले भने प्रहरीको अनुस,न्धान प्रति,वेदन अध्ययन पश्चात प्रहरीले बु’झाएका प्रमाण र तथ्यका आधारमा मु,द्दा चलाउनु न’पर्ने भन्दै फर्का,एको थियो ।
गत आइतबार मृ,तकका परि’वार र केही स्थानीयको अगुवाईमा अ,नुसन्धान प्रक्रियाको बारेमा जान’कारी लिन जादा प्रहरीले मृ,तक बास्तोलाको मि,सिल फाइल दे’खाउने क्रममा मिसि,लमा मृ,तक बास्तोलाको फोटो हुनु पर्नेमा अन्य अ,सम्बन्धित व्यक्तिको फोटो रहेको उनीहरुले पाएपछि प्रहरीले घट,नाको अनु,सन्धानमा लाप,रवाही गरेको त,थ्य सा’र्वजनिक भएको हो । यही बिषयलाई लिएर राजनीतिक बिश्ले’शक आनन्द राम पौडेलसँग गरिएको कुराकानी – इताजा खबरबाट
भिडियोमा हेर्नुहोस