कुरा सुन्दा फिल्म अथवा मनो’गडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै न’सकिने घट’ना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्ता’मा परेको छ । करिब छ बर्ष अगाडी मृ’त्यु भएका जीवन राईको आ’त्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्र’सित बनेको छ ।
बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चि’न्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुट’पिट समेत गरेका थिए । चार दिन चार रात नसु’ती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घ’टनामा निध’न भएका जीवन राईको चि’हान ख’नेर हेर्नुपर्ने भनेर झाक्रीले भने ।
पछी सुरक्षाकर्मी र गाउले बु’द्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चि’हान खनेर हेर्दा कसैले नसो’चेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई मा’फी मागेर सम्मान स’मेत गरेका छन । अहिले झाक्री बिबा’दमा आएका छन् , उनले एक मानसिक रोगि युवालाइ कुट’पिट गरेको भन्दै उनलाई गिर’फ्तार गरिएको छ । झाक्रीको घरमा अहिले बि’जोक भएको उनकी श्रीमतीले पहिलो पल्ट मिडियामा आएर रु’दै बताएकी छिन । – ओएस नेपालबाट