के प्रधानमन्त्री ओलीले राजिनामा दे’लान ? ओलिका क’दम यस्तो हुन सक्छ खुल्यो रहस्य (भि’डियो सहित)

सर्वोच्च अदा’लतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापनाको निर्ण’य सुनाउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा आफ्नो ७० औं जन्मोत्सव मना’उँदै थिए। सर्वोच्चले प्रतिनिधिसभा वि,घटनको निर्णय ब,दर गरिदिँदा पनि ओलीले आफ्नो जन्मदिनका का’र्यक्रम रोकेनन् ।

ओलीले पत्नी राधिका शाक्यको पु’स्तक ‘मेरा अनुभूतिहरू’विमोचन पनि गरे । ओली कहिले मोबाइलमा आँखा दौडा’उँथे त कहिले सहभागीतिर गहिरो गरी हेर्थे। अबेरसम्म जन्मदिनकै शुभकामना लिँदै गरेका ओलीले राति भने निकट नेताहरूसँग राजनीतिक घ,टनाक्रमबारे केही कुरा’कानी गरे ।

प्रतिनि’धिसभा पुनःस्थापना भए अ,स्थिरता आउने, प्रचण्ड र माधवकुमार नेपाल हल बाँधेर प्रधानमन्त्री खो’ज्दै हिँड्ने, प्रधानमन्त्री भइदिनुस् भनेर कहिले उत्तर, कहिले दक्षिणतिर जाने र खो’जेर हिँड्दाहिँड्दै आफूकहाँ आइपुग्न वेर नला’ग्ने उनको भनाइ थियो । अब प्रधानमन्त्रीको क’दम के होला ? के गर्लान अब ? प्रतिनिधिसभा पुनःस्था’पनाको बिषयलाई लिएर राजनीतिक बि’श्लेशक आनन्द राम पौडेलसँग गरिएको कुराकानी – इताजा खबरबाट
भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्