सुशान्त सिंह राजपूतको निधन भएको २ महिना’पछी खुल्यो रहस्य , बिश्वभर रहेका फ्यान चकित…

बलिउड अभि’नेता सुशान्त सिंह राज’पूतको निधन भएको २ महिना भन्दा बढी भइसकेको छ । उनका बारेमा दिनानुदिन नयाँ नयाँ रहस्यहरु बाहिर आइरहेको छन् । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आ त्मह त्या प्रकरण सीबीआइले जाँच गरिरहेको छ ।

सीबिआईले सुशान्तको बारेमा बयान लिएर उनको फ्ल्या’टको आवश्यक सामाग्री पनि नियन्त्रणमा लिएको छ । अनुसन्धा’नको लागि सीबीआईले सुशान्तको घर पनि निगरानीमा राखेका छन् । सुशान्तको बान्द्रास्थित भवनमा बस्ने एक छिमेकी महिलाले बोलेको कुराले भारतीय सञ्चार’माध्यम मात्र नभएर विदेशी सञ्चार’माध्यममा पनि प्रमुखताका साथ स्थान पाएको छ । उनले बताएको कुराले अनुसन्धान गर्न पक्कै पनि सजि’लो हुने बताइएको छ ।

छिमेकी महिलाले १३ जुनको रातमा करीब साढे १० बजे अन्दाजी १५ मिनेट समय’सम्म सुशान्तको घरमा भएका सबै लाइटहरु बन्द गरिएका थिए, त्यहाँ कुनै पार्टी भएको थिएन् । यसअ’गाडी सुशान्त’की प्रेमीका भनिएकी रिया चक्रवर्तीले सुशा’न्तको निधन हुनुभन्दा अघिल्लो दिन घरमा पार्टी भएको बयान प्रहरीसामू दिएकी थिइन् ।

समाचार एजेन्सी एए’नआईको अनुसार सुशान्तको छिमेकीले रातको १०:३० देखि १०:४५ सम्म किचेनमा मात्र लाइट थियो । उक्त रातमा कुनै पार्टी भएको थिएन् । छिमेकीको उक्त कुराले अनुसन्धानले फरक मोड लिन सक्ने देखिन्छ । सीबी’आईको टोलीले सुशान्तको फ्ल्याटमा करीब ६ घन्टासम्म बसेर अनुसन्धान अगाडी बढाइरहेको छ ।

सीबीआई’को टोलीले सुशान्तको निधन एउटा प्लान म*र्डरको रुपमा हेरेको भारतीय सञ्चा’रमाध्यमले जानकारी दिएका छन् । यसका साथै, सुशा’न्तको निधन प्रकरणमा रिया चक्रवर्ती र फिल्म निर्माता महेश भट्ट पनि निकै चर्चामा आएका छन् ।

उनीहरुको ह्वाट्स’एममा भएको कुराकानी पनि सामा’जिक सञ्जा’लमा भाइरल भएको छ । उनीह’रुबीच २०१८ मा मजबुत सम्बन्ध थियो । यसै वर्ष रिया’ले महेश भट्ट उनको जीवनमा निकै महत्त्व राख्ने बताएकी थिइन् ।

प्रतिकृया दिनुहोस्