अन्तत: अन्जु पन्तले विवाह गरिन् प्रेमी थिरसँग, यस्ती राम्री अनि खुशी देखिइन (भि’डियो सहित)

अन्तत: लोकप्रिय गायिका अञ्जु पन्तले बुध’वारदेखि आफ्नो वैवाहिक जीवन प्रा’रम्भ गरेकी छिन् । गायिका पन्त आफ्नै प्रेमि गीत’कार थिर कोइरालासंग क्रिश्चियन धर्म अनुसार विवाह वन्ध’नमा बाँधिएकी हुन् ।

उनीहरु लामो समयदेखि एक–अर्का’लाई मन पराउँदै आएका थिए । उनीहरुले ल’लितपुरस्थित एक चर्चमा विवाह गरेका हुन् । गायिका पन्त तथा गीतकार कोइराला दुबै क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विवाह गरेको बता’एका छन् ।

उनीहरुको विवा’हमा सीमित आफन्त मात्र सह’भागि भएका थिए । गायिका पन्तको यो दोस्रो विवाह हो । यसअघि गायिका पन्तको गायक मनोजराजसँग डि,भोर्स भएको थियो । गायिका पन्त छोरी पारितोषिकासँग बस्दै आएकी छन् । छोरीकै आग्र’हमा आफू विवाहका लागि तयार भएको गायिका पन्तले बता’उँदै आएकी छिन् । – इताजा खबरबाट
भिडियो सहित

प्रतिकृया दिनुहोस्