अदालतको नयाँ फैसला : पत्नीलाई घरायासी काम लगाएबा’पत तलव दिनु पर्ने

अदालतले एक व्य’क्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति स्व’रुप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ । पार’पाचुके गरिसकेकी ती महिलालाई क्षतिपूर्ति दिलाउने गरी अदालतले फैस’ला गरेलगत्तै चीनमा त्यसको पक्ष र वि’पक्षमा प्रतिक्रिया आएका छन् ।

यसै वर्षदेखि लागू भएको देशको नयाँ देवानी कानुन अनुसार पा’रपाचुके गरेका दम्पतीमध्ये घरमा बढी काम गर्नुपर्ने पुरुष वा महिलाले क्षति’पूर्ति दा’बी गर्न सक्ने छन् । पूर्व पत्नी वाङले बेइजिङ अदालतमा आफूले पाँच वर्षे वैवाहिक जीवनमा बच्चाको ‘हेरचाह गरेको र घरभित्रका सबै काम गरेको बताउनु भएको थियो । उहाँका पूर्व पति चेन भने काममा जानुबाहेक घरमा केही काम नस’घाएको वाङको दा’बी छ ।

अदालतको आदेशमा भनिएको छ, वाङले घरयासी काम र बालबच्चा हुर्काउ’ने काम पनि गरेको थप क्षतिपूर्ति माग्नु भएको छ ।अदालतले वाङले अतिरिक्त जिम्मेवारी र काम गरेकाले करिब आठ हजार डलर तिनुपर्ने आदे’श दिएको छ ।

स्थानीय संचार माध्यमले वाङले अदालतको आ’देश विरु’द्ध पुनरावेदन गरेको समाचार यसै साता प्रकाशन गरेपछि महिलाले गर्ने घरभित्रका कार्यको मूल्यलाई लिएर अनलाइनमा व्यापक विचा’रविमर्श भएको छ ।

चीनको ट्वीटर जस्तै मानिने सामाजिक सञ्जाल वाइबोमा बुधबारसम्म ५७ करोडभन्दा बढीले वाङ र चेनको मु’द्दामाथि ब’हस गरेको पाइएको छ । टिप्प’णी गर्नेहरुले महिलामाथि शो ‘षण भइरहेको भन्दै आ’ क्रोश पोखेका थिए ।

आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडी) को अनुमान अनुसार चिनियाँ महिलाले घरमा दैनिक करिब चार घण्टा बे’तलबी कार्य गर्दछन् । यो पुरुषको भन्दा झण्डै अढाई गुणा बढी हो भने औ’षत भन्दा बढी हो ।

चीनमा पारपाचुके सम्बन्धी कानुनलाई उदा’र बनाइएपछि र महिलाहरु आर्थिक रुपमा बढी स्वतन्त्र’ हुन थालेपछि विगत दुई दशकमा पारपाचुके गर्नेक्रम निकै बढेको छ । तर बेइजिङका लागि यो टाउको दु’ खाईको विषय बन्दै गएको छ किनभने चीनमा वृद्धवृद्धाको जन’संख्या बढ्दै गएको छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्