केही समयअघि युट्यु’बमा एक जोडी खुब भाइरल भएका थिए । तर यी भाइरल जोडी बखत बहादुर बिष्ट र प्रतिभा बिष्ट आजभोली त्यति देखिएका छैनन् । यी दुईको अचम्म’को जोडि भएका कारण यी दुई सबैको नज’रमा पर्न सफल भए ।
बखत उमेरमा २६ वर्षभएतापनी उचा’ईमा उनी निकै होचा छन् । उनका तुलनामा उनकी श्रीमती उमेरमा कान्छी तर बख’तभन्दा ठूली छिन् । यी जोडीहरुले भा’गेर विवाह गरेका हुन् ।
बखतलाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रतिभाले त्यस्तो केहि नसो’ची बखतलाई साथ थिइन । केही समय अघि यी दुईबीच अथाह प्रेम रहेको थियो । यी जोडीले केही म्युजिक भिडियो समेत खेलेका थिए । तर अहिले बखत आफ्नी श्रीमतीले कु,ट,पि,ट गरेको भन्दै मिडियामा आएका थिए ।
त्यसपछि फेरि पछिल्लो पटक प्रतिभा पनि मि’डियामा आएर धेरै खु’लासा गरेकी छिन । अब हेर्नुस प्रतिभाको बया’न । तलको भिडियो हेर्नुहोस्..