छोरी र श्रीमानलाई छोडेर अर्कै परपुरुषसँग गइन् भनेर श्रीमानले मिडियामा आएर भाइरल गरेपछि, श्रीमती आइन मिडियामा (भिडियो सहित)

चितवनको सौराहा घर भएका सविन परियार श्रीमतीले छो’डेर गइन् भन्दै मिडियामा आए । उनले ९ मा पढ्दा देखि नै माया गरेको श्रीमतीले विवाह गरेको धेरै वर्ष पछि घर छो’डेर हिडे पछि श्रीमान मिडियामा आएका थिए । श्रीमानले सविनाको बानी नराम्रो बानी छ भन्ने थाहा पाउँदा पा’उँदै माया गरेर विवाह गरेकी श्रीमतीले धो’ का दिएको भन्दै मिडियामा आएका थिए । तर श्रीमानले यस्तो आ’रोप लगाएकी सविना चौधरी पनि सार्व’जनिक भएकी छन् । उनले श्रीमानले लगाएका सबै आरोपको ख’ण्डन गरेका छन् ।

क्याम्पस पढ्न सविनालाई उनका अरु साथीले पनि आँखा लगाएको भएर होला नरा’म्रो कुरा गर्थे । तर मैले अरुको कुरा सुनिन र विवाह गरेँ उनका श्रीमानले भनेका छन् । विवाह गरेको १२ वर्ष पछि श्रीमती दुई महिना सम्म सम्पर्क वि’हिन भइन् । तर उनको श्रीमानले आरोप लगाएजस्तो कसैसंग विवाह भने नगरेको ब’ताएकी छन् ।

मैले छोरीलाई सानो ममिको घर जाँ’दैछु भनेर गएकी थिए, श्रीमानको ब्यवहार सहनै न’सकेर हिडेकी हुँ उनले भनिन् । श्रीमानले आफुलाई सहनै नसक्ने न’राम्रा शब्द प्रयोग गर्ने, विपरित जातको भन्दै घरवाट निस्केर जा भनेर चे’ ता व नी दिएको पनि बताइन् । घर परिवारमा सासु ससुराले घरवाट जा भनेर भन्ने गरेको र श्रीमानले पनि अति धेरै शं’का गर्ने गरेको र सुन्नै नसक्ने शब्द प्रयोग गरेका का’रण सह’नै नसकेको बताएकी छन् ।

उनले आफु सानिमासंग बसे’को बताएकी छन् । श्रीमती पुष २२ गते घरवाट हिडेको थाहा पाएपछि उनी दुवईवाट फर्किएका छन् । शर्मिलाको अंकलले पनि उनी पुष २३ गते आफ्नो घरमा आएको स्वीकार गरेका छन् । उनले शर्मिलाले नै थाहा नदिनु भनेका का’रण आफुले ज्वाईलाई नभनेको बताएका छन् ।

छोरीलाई पनि घर जाउ भनेर सम्झा’उँदा म सहन सक्दिन केही दिन हजुरकै घरमा बसेर उनीहरुलाई चे’ता व’नी दिन्छु भनेका कारण आफुले ज्वाईलाई केही नभ’नेको उनको भनाई छ । उनले श्रीमानले नै आफ्ना बारेमा त्यती धेरै नका’रात्मक कुरा गरेका कारण अब सविनसंग मिलेर बस्न नसक्ने बताएकी छन् । उसले मेरो बारेमा त’थानाम भन्ने तर मलाई राम्रोसंग खोजीसमेत नगरेपछि अब नब’स्ने बताइन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्