प्रेम गरेर विवाह गरेकी श्रीमतीले छो’डेर गएपछि, श्रीमान मिडियामा(भिडियो सहित)

श्रीमती माड’वारीको घरमा काम गर्ने गर्थिन । श्रीमानलाई पनि चासो लाग्यो कस्तो घरमा काम गर्ने रहे’छन् श्रीमतीले ? त्यसपछि उनले आफु पनि हेर्न जान खोजे । यहि कुरामा उनीहरुको स’म्बन्ध वि’ग्रियो । प्रेम गरेर विवाह गरेकी श्रीमतीले छो’डेर गएपछि एक महिना निकै कठिन भयो । संखुवासभा स्थायी घर भएका दिपक कार्कीको घट’ना हो यो । उनी काठमाडौमा बसेर ज्या’ला मजदुरीको काम गर्दै आएका थिए ।

विवाह पछि पनि उनको काम नि’यमित थियो । विहान ६ वजे उनी काममा नि’स्कन्थे । श्रीमती पनि काममा जान्थिन् । दुई वर्ष अघि उनीहरुको विवाह भएको हो । विवाह दर्ता भने भएको छैन । ससुराली तर्फ उनीहरु जाने आउने गर्थे तर आफ्नो घरमा भने श्रीमतीलाई लगेका थिएनन् । श्रीमतीले माडवारीको घरमा सरस’फाइको काम गर्छु भनेर सुनाएको बताए । आफु हेर्न जान्छु भन्दा माडवारीको घरमा लो’ग्ने मान्छे लिएर जाँदा मा’लिक रिसाउँछ जान मिल्दैन भनेर उनले भनिन् ।

त्यही भएर उनी गएनन् । हरा’उनु भन्दा अघि पनि उनीहरुबीच केही वि’वाद भएको थिएन । तर एक्का’सी एक महिना अघि श्रीमती ह’राइन् । अहिले उनी बेहाल अवस्थामा श्रीमती आउँछन् की भनेर बाटो हेरेर बसेको बताउँछन् । अहिले पनि आउँछ की भन्ने आश लाग्छ, अर्कोसंग विवाह नै गरेर जाने खाल’को त थिएन उनले भने । श्रीमती हिडेको दिन पनि उनी विहान ६ वजे नै काममा निस्केका थिए । श्रीमतीले खाना बनाएर राखिदिएको रहेछ १० वजे आएर खाना खाए ।

तर साँझ फेरी कोेठामा फर्कि’एर आए तर श्रीमती आएको थिइनन् । श्रीमती विरामी जस्तै थिइन् त्यसैले उनलाई निकै चि’न्ता लाग्यो । फोन पनि अफ थियो । त्यसैले अप्ठेरो’मा परिन् की भनेर उनलाई थप चिन्ता भयो । दुई चार दिन भैसक्यो, आफुले जानेसम्म सबैतिर खो’जतलास गरिसके तर श्रीमती फेला परेकी छैनन् । प्रहरीमा उजुरी दिएको भएपनि फेला पार्न नस’केपछि उनी मिडियामा आएको बताएका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्