विवाह गरेर विदेशिएका श्रीमानलाई मृ’त्युद’ण्डको फैसला , उनको आ’शमा १७ वर्ष बिताएकी धनिषा

दुहुँ गाउँपा’लिका—४ दौलाकी ३० वर्षीया धनुष बमले श्री’मानको प्रतीक्षा गरेको १७ वर्ष भयो । दुवई’को जेलमा १३ वर्षदेखि मृ’त्युदण्ड’को सजाय भोगिरहेका श्रीमान् अम’रको रिहाइ होला र छिट्टै घर फर्केलान् भन्ने आशामा उहाँ हुनुहुन्छ ।

विवाह भएपछि श्री’मान्सँगै समय बिताउने र कोखमा बच्चा समात्ने रहर कसको हुँदैन र रु सिउँदोमा सिन्दुर पोतिएपछि चोखो प्रेममा परेकी धनुषा श्रीमान्को न्यायको पर्खा’इमा हुनुहुन्छ । चौध वर्षको कलिलो उमेरमा विवाह बन्धनमा बाँधिएकी धनुषा’का श्रीमान् अमर भारत’को दिल्लीमा ट्याक्सी चलाउनु हुनुहुन्थ्यो ।

बिहे गरेको सात दिनपछि घर सजाउने सपना बोकेर अमर पुनः भारतको दिल्ली’मा कामका लागि भनेर फर्कि’नुभयो । वर्ष दिन’मा फर्किने र घरको सपना देखाएका उहाँको लागि त्यो सपना अझै पूरा हुन सकेन ।

उहाँका श्रीमान् १७ वर्षदेखि दुवईको जेलमा मृ’त्युद’ण्डको स’जाय भोगिरहेका छन् । सन् २००७ मा युएईको अदालतले अमरलाई एक भारतीय नागरिकको ह’त्या आ’रोपमा मृ’त्युद’ण्डको सजाय सुनाएको हो । सन् २००३ सालबाट दुवईको अविरजे’लमा जे ल जीवन विताइरहेका अमर आफू नि’र्दोश भएको बताउँदै आएको छ ।

विगत १७ वर्ष देखि श्रीमान्को बाटो कुरेर बसेका धनुसा’लाई एक दिन अवश्य नै श्रीमान घर फर्किला भन्ने विश्वासमा दिन बिताइरहेकी छन् ।
घरमा ६० वर्षीय ससुरा कर्ण’बहादुर बम र धनुसा मात्रै छन् । श्रीमा’न् आउँला भन्ने आशै आशमा धनुसाको उमेर ढल्किदै गएको छ । श्रीमान्को रिहाइ’का लागि गाउँको घर खेत बेचेर भएपनि काठ’माडौँसम्म कयौं पटक पुगेका छन् ।

दुई पटक त धनुसा आ’फ्नो ससुरासँगै काठमाडौँ पुगेर प्रधान’मन्त्री र मन्त्री’लाई भेटेर रिहाइको पहल गरिदिन आग्रह गर्नुभए’को थियो । हरेक पटक स:रकार परिवर्तन हुँदा प्रधानमन्त्री र मन्त्रीलाई भेटेर छोराको रिहाइको लागि अनुरो’ध गर्दै आएका छन्, अमरका बुवा कर्ण बम।

छोराको रिहाइको लागि भन्दै काठमा’डौँ आवत’जावत गर्दागर्दै ऋणको भारी परेको छ, बम परिवारमा । व’म परिवार अझै पनि छोरा निर्दोश रहेको र उसको रिहा’इ गरिदिन विभिन्न सरकारी निका’यसँग आग्रह गर्दै आएको छ । दार्चु’लाको दुर्गम गाउँका ती ब’म परिवारको आवाज अहिलेसम्म न सरकारले सुन्यो, न त ठोस् पहल नै भयो । धनुसा भन्छन्, “ज्यान रहेसम्म श्री’मान् आउँला भनेर बाटो कुर्दै बसेकी छु ।”

उति बेला एकजना भार’तीय व्यापारी शरद सेठ्ठीको ह’त्यामा संलग्न रहेको भन्दै दुवईको अदालतले अमर बमसहित दुई भारतीयलाई सन् २००७ मा मृ’त्युदण्ड’को सजा’य सुनाएको थियो । युएई सरकारले मृ’त्युद’ण्ड सजाय सुनाएकै १३ वर्ष भयो ।

उनीसँगै मृ’त्यु’दण्ड सुनाइएका भारतीय नागरीकद्वय मनोज मुदाना र करनसिंह राजपुतले पनि अमर नि’र्दोष रहेको लिखित बयान दिएपनि अमरको रिहाइ’का लागि सरकारले ठोस पहल गर्न नसकेको परिवारको आरोप छ ।

भारतको एक मार्बल कम्पनीमा सन् २००१ देखि कार्यरत बमलाई एक जना भारतीय नागरिकले बीस हजार भारतीय रुपैयाँ तलब दिने लालच देखाई सवारी चालकका रुपमा युएई पुर्याएका थिए ।

युएई पुगेको तेस्रो दिन दुवई’स्थित इन्डियन क्लबमा दुई भारतीय नागरिकलाई पुर्याउन गएका अमरलाई बाहिर बस्न लगाएर ती भारतीय नागरि’कले क्लबमा गएर एक जना सेट्ठी थर भएका भारतीय नागरि’कको ह’त्या गरेका थिए । त्यहाँको भाषा नजान्दा अमरमाथि ह’त्या आ’रोप लागेको हो ।

गरिब परिवार’मा जन्मिएका ब’म घर परिवार’को जोहो चलाउनका लागि नै भार’तमा गा’डी चलाउन गएका थिए । धनुसा भन्छन्, “श्रीमान् गएको १७ वर्ष हुँदा पनि म उहाँकै बाटो कुरेर बसेको छु । घरमा गाइभैसी, खसी’बाख्रा पालेकी छु । अझै पनि श्री:मान्को रिहा’इका लागि सरकारले पहल गरि’दिओस् भन्ने मेरो माग छ ।”

प्रतिकृया दिनुहोस्