पल शाहको पहि’लो भिडीयो तिम्रो यादमा रहन्छु अचेल हो जसले उनलाई पनि चर्चि’त बनायो । उनले चलचित्र क्षेत्रमा नाई नभन्नु ल ४ बाट डेब्यु गरेका हुन । उनी यस क्षेत्रमा २०१२ देखी हाल’सम्म सकृय छन् । सामाजिक सेवामा समेत सक्रिय रहेका पलले आफूले भने घर बनाए’पछि मात्र बिहे गर्ने बताएका छन् । दैनिक एउटा म्यूजिक भिडियोमा काम गरिरहेका पलले धेरै म्यूजिक भिडियो खेल्नुको का’रण घर बना’उनकै लागि रहेको बताइन्छ ।
पलले केही समय अ’गाडि आफूले घर किन्न लागेको बता’एका थिए । उनले भने–‘अब आफै घर बनाउने तयारीमा छु । पलले घर बनाइस’केपछि मात्र बिहे गर्ने बताए । भने–‘फ्यानहरुले बिहे कहिले गर्ने भनेर सोधिरहनु’भएको छ । पहिला सबै बन्दोबस्त मिला’उनुपर्छ । घर बनाइस’के पछि मात्र बिहे गर्ने योजना छ । यसका लागि केही बर्ष लाग्छ होला ।’ – इताजा खबरबाट
भिडियो सहित