दाइको लागी न्या’य माग्ने बहिनीको आ,क्रोश, सबै खुल्यो पो,ल (भि’डियो सहित)

मोरङको उर्लावारी ५ का प्रविण बास्तोला मृ,त्यु प्रक,रणको अनु,सन्धा,नमा ग,म्भीर त्रु,टि फे’ला परेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक उद्धव पोख्रेल नै प्रहरीको अनु,सन्धानमा ता’निएका छन् । गत पुस ४ गते उर्लाबारी ६ स्थित रमेश गिरीको घरमा आफ्ना साथीहरुसँगै सु’त्न गएका बास्तोला पुस ५ गते बिहान ११ बजेतिर गोदावरी अस्पतालमा मृ,त रहेको खवर परिवारले पाएको थियो ।

साथीहरुसँगै खा’नपिन गरेर सँगै गएका बास्तोलाको रह,स्यमय मृ,त्यु भएपछि उर्लाबारी प्रहरीले बास्तोलाका साथीहरु प्र,तिवादी बनाएर कार,वाहि अगाडि बढाएको थियो । तर सरकारी वकि,लको कार्यालयले भने प्रहरीको अ’नुसन्धान प्रति,वेदन अध्ययन पश्चात प्रहरीले बुझाएका प्रमाण र तथ्यका आधारमा मु,द्दा चलाउनु नपर्ने भन्दै फर्का,एको थियो ।

गत आइतबार मृ,तकका परिवार र केही स्थानीयको अगुवाईमा अ,नुसन्धान प्र’क्रियाको बारेमा जानकारी लिन जादा प्रहरीले मृ,तक बास्तोलाको मि,सिल फाइल देखाउने क्रममा मिसि,लमा मृ,तक बास्तोलाको फोटो हुनु पर्नेमा अन्य अ,सम्बन्धित व्यक्तिको फोटो रहेको उनीहरुले पाएपछि प्रहरीले घट,नाको अनु,सन्धानमा लाप,रवा’ही गरेको त,थ्य सार्वजनिक भएको हो । यही बिषयलाई बिश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितीका अध्यक्ष सागर थापाले आफ्नो त,र्क राखेका छन । – इताजाखबरबाट
हेरौ भिडियो

प्रतिकृया दिनुहोस्