काका काकी भन्दै पसलमा आउने केटिसंग श्रीमानले गरे बिवाह, रुँदै आइन् श्रीमती मिडियामा (भिडियो सहित)

यो युवती काका काकी भन्दै घरमा आ’उँथिन उनी युवती आफ्नो श्रीमानको कान्छी श्रीमती हो भन्ने थाहा पा’उँदा महिला छाँगावाट खसे जस्तो भएकी छन् । अहिले उनै युवतीले आफ्नो श्रीमानको सन्ता’नलाई जन्म पनि दिएकी छन् । ति युवती श्रीमानको उ’मेर भन्दा निकै सानो उमेर छ । सुरुमा पहिला घरमै काका काकी भन्दै आउँथिन् । त्यसैले उनले शं’का नै गरिनन् ।

छोरीले भने पहिला भने शं’का गरेको पनि थिइन् । तर छोरीले आमालाई केही भनिनन् । छोरीले ति युवतीलाई तपाई किन मेरो ड्या’डी भएको बेला’मा मात्र किन आउनुहुन्छ ? म ममीलाई भ’न्दिन्छु भनेर छोरीले उसलाई भनेकी रहिछ, महिलाले भनिन् । अहिले ति महिला काम गर्ने शिक्षण अस्पताल महाराजगंजमा ति युव’तीले बच्चा जन्माएकी छन् ।

श्रीमानलाई यस बारेमा प्रश्न गर्दा तँ जहाँ गएर उ’ जु री दिएपनि दे, तर त्यसको प्र’माण नभएपछि मलाई केही गर्न सक्दिनस् भनेर आफुलाई श्रीमानले चे’तावनी दिएको बताइन् । चार वर्ष देखि श्रीमानसंग सम्ब’न्ध विग्रिएको थियो । १४ वर्षको किशोरी अवस्थामै रहेको बेलामा ति युवतीसंग श्रीमान न’जिक भएका थिए । तर अहिले चार वर्ष पछि उही किशोरीसंग विवाह गरेर सन्तान पनि जन्मा’एको आफुले थाहा पाएको बताइन् ।

ति किशोरीलाई छोराछोरी पनि छ भन्ने थहा हुँ’दाहुँदै दोस्रो श्रीमती बनेर आइन् । अहिले माइती र घर कसैले पनि सहयोग न’गर्दा दुई छोराछोरी र आफ्नो ज्या’ न कसरी पाल्ने भन्ने चिन्ता छ । बुवाले ४ वर्ष देखि नै हेर्न छो’डेपछि छोराछोरीको पढाइ पनि वि’ग्रिएको छ । घरमा सासु ससुराले पनि घरवाट नि’काल्न खोजे पछि सहारा बिहिन भएकी महिला मिडियाको सहा’रामा आएकी हुन् । उनले आफ्ना छोराछोरीको भविष्य हेरि’दिनुपर्ने माग गरेकी छन् । १३ र ११ वर्षका छोराछोरीको भविष्यको चिन्ता उनलाई छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्