तस्वीरमा प्रधानमन्त्री ओलीको ७० औं जन्मोत्सव

प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्म’दिन मनाउनुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार (आज) प्रधानमन्त्री निवास बालु’वाटारमा ७०औं जन्मदिन मना’उनुभएको हो ।

प्रधानमन्त्री ओलीले आफ्ना परि’वारका सीमित सदस्यहरुसँग जन्मदिन मनाउ’नुभएको हो । प्रधानमन्त्री ओलीको जन्मोत्सब कार्यक्रममा बुवा मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्यलगायत केही आफन्तहरु उपस्थिति रहेको बताइएको छ । वि.सं. २००८ साल फागुन ११ गते प्रधानमन्त्री ओली तेह्रथु’ममा जन्मिनुभएको हो ।

यो पनि पढ्नुहोस्
साता’को तेस्रो दिन आज मंगलबार शेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ ।आज नेप्से २१ दशमलव १६ अङ्कले घटेर २५ सय ८६ दशमलव ५१ विन्दुमा रोकि’एको छ । आज व्यापार समूहबाहेक अरू सबै समूहको शेयर ओ’रालो लागेको छ ।

बैंकिङ स’मूहको शेयर झण्डै आठ अङ्कले ओरालो लागेको छ भने, होटलको साढे ३१ अङ्कले घटेको छ । यस्तै विकास बैंकको ३०, जलविद्युतको १२, फाइना’न्सको सात, निर्जीवन बीमाको ५२, उत्पादनको ९६, अन्यको ५१, माइक्रो फाइनान्सको ५ र जीवन बीमा समूहको शेयर २० अङ्कले ओ’रालो लागेको छ ।

दुई सय पाँच कम्प’नीका एक करोड ७६ लाख कित्ता शेयर आठ अर्ब ५३ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै निफ्राको ७३ करोड ९४ लाख रुपैयाँको शेयर कि’नबेच भएको छ । निफ्राको शेयर १० प्रतिशतले घटेको छ ।

सम’ग्र बजार घटे पनि आज नेपाल फाइनान्स, अपी पावर, लिवर्टी इनर्जी र हिमालयन पावरका लगानी’कर्ताले नौ प्रतिशत’भन्दा धेरै कमाएको छ ।

प्रतिकृया दिनुहोस्