इतिहास रच्दै रबि लामिछानेले यसरी धु’मधामसँग नयाँ टिभी खोले, ‘सिधा कुरा’ आउँछ कि आउँदैन? (भिडियो हे’र्नुहोस्)

सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टे’लिभिजन च्यानल ल्याएका छन्। लामिछाने म्यानेजिङ डाइ’रेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो। नेपालमा पहिलो फोर’के टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक कार्य’क्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार मा’ध्यम थप भएको बताए।

जनताका आवाजलाई प्रा’थमिकता दिने र मनोरञ्जनात्मक का’र्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए। ग्यालेक्सीमा क्रा’इम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारे’गम, लाल मोहर, सिधा कुरा, आविष्कार लगायत कार्यक्र’म आउने भएको छ । यसका साथै न्युज 24 मा रबि लामिछाने प्रस्तो’ता रहेर आउने चर्चित कार्यक्रम सिधा कुरा जनतासंग कार्यक्रम पनि ब’न्द हुने भएको छ।यो कार्यक्रमले जनताको आवाज लाई बृहत रुपमा समे’ट्न सकेको हुनाले पनि यो कार्यक्रम चर्चित बनेको थियो।

अब भने रबि लामिछानेले न्युज 24 छोडेर आफ्नै नयाँ च्या’नल टिभी च्यानल खोल्दै छन् ।जसमा उनको आफ्नो लगा’नी हुनेछ।उक्त टिभी च्यानलको नाम ग्यालेक्सी राख्ने निर्णय गरेको स्रोतले जनाएको छ। अब सिधा कुरा जनतासंग कार्य’क्रम उनकै टिभी च्यानल ग्यालेक्सीमा आउने छ।यसका साथै उनको नेतृत्व मा रहेको टिभी च्यानलले अबको दिनमा अझै धेरै कार्य’क्रमका साथ जनतामा आउने तया’री गरेको छ। – इताजा खबरबाट
भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्