रवि लामिछानेले खोले नयाँ टेलिभिजन

सञ्चारकर्मी रवि लामिछा’नेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चा’लनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभि’जन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामि’छानेले जानकारी दिए । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो भने नयाँ टेले’भिजन खोल्नकै लागि भनेर उनी हालै सो संस्थाबाट बाहिरिएका थिए ।

उद्घाटन समा’रोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए । ‘जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दा’लाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’, लामिछानेले भने । टेलिभिजन अध्य’क्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छवि’लाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् । – रातो पाटी बाट

यो पनि पढ्नुहोस्
लक्ष्मी बैङ्क र माछा’पुच्छ्रे बैङ्कले माबिलुङ्ग इनर्जी अन्तर्गतको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोज’नामा लगानी गर्ने भएका छन् । माबि’लुङ्ग इनर्जीले संखुवासभाको सिद्धकाली र मावादिन गा.वि.स.हरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा नि’र्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैङ्कको अगुवाइमा माछापुच्छ्रे बैङ्क समेतले सहवित्ती’यरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी सम्झौ’ता भएको छ । उक्त आयोजनाको निर्माण लागत ९३ करोड ७० लाख रहेको छ । जसमा लक्ष्मी बैङ्कले ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैङ्कले २५ करोड ६० लाख ल’गानी गर्ने भएका हुन् ।

माबि’लुङ्ग इनर्जी र नेपाल विद्युत प्राधिकरण बीच विद्युत खरिद सम्बन्धि सम्झौता भएको छ । उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट साउन ९ गते विद्युत उत्पा’दन अनुमति प्राप्त गरेको थियो । माबिलुङ्ग इनर्जीलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स’लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेक कम्प’नीका अध्यक्ष राजेश लाल श्रेष्ठले बताए ।

नेपाल विद्युत प्राधि’करणको आर्थिक बर्ष २०१९/२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा स्वतन्त्र उर्जा उत्पाद’कहरुले जम्मा १५ वटा नयाँ आयो’जनामार्फत संयुक्त रुपमा १३५.३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । साथै उक्त १५ वटा आयोज’नाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएका छन र तिनीहरुको संयुक्त उत्पा’दन ६९६.१७ मेगावाट रहेको छ ।

प्रतिकृया दिनुहोस्