श्रीमान विदेशवाट आए भनेर विमानस्थलमा जाँदा, अ’र्कै महिला साथमा भेटेपछि (भिडियो सहित)

गोरखाकी एक म’हिला वैदेशिक रोजगारीका लागि विदेश गएका श्रीमानलाई लिन विमान स्थल गइन् । उनको २०६४ सालमा विवाह भएको थियो । उनी १५ वर्षको उमेरमा वि’वाह भएको थियो । उनको श्रीमानको विवाहित भ’इसकेको रहेछ, उनका एक छोरा पनि थिए । तर उनले जता गयो उतै पछि लागेर फकाए । जिवन गिरी नामका उनका श्रीमानले पछि लागेर जसरी पनि तिमीसंगै विवाह गर्छु भनेर छो’ड्दै छोडेनन् ।

अल्लारे बुद्धि भएका का’रण अरु केही सोच्न सकिनन् । विवाहित पुरुषसंग विवाह गरेर गइन् । उनीसंग विवाह गरेपछि छोरा छो’डेर सौता अर्कैसंग विवाह गरेर गइन् । उनको पनि छोराछोरी पनि जन्मिए । उनीहरु व’जारमा वसेका थिए । त्यही बेला श्रीमानले तिमी घर गएर बस । खर्च पनि कम हुन्छ भनेर गाउँ प’ठाए । उनी गाउँ गएर बसिन् । तर त्यसपछि श्रीमानको ब्य’वहार फेरीयो ।

विदेश गएका श्रीमानले वा’स्ता गर्न छोडे । फोन पनि गर्थेनन् । गाउँका दाजुभाईले तिम्रो श्रीमान विदेशवाट आउँदैछन् भनेर जा’नकारी दिए । त्यही मितिमा उनी काठमाडौ विमानस्थलमा श्रीामनलाई लिन पुगिन् । तर उनको श्रीमानलाई लिन अर्कै महिला पनि पुगेको दे’खेपछि उनी छाँगावाट खसेजस्तो भइन् । अर्को महिलालाई आफु आएको जान’कारी दिने तर मलाई किन जानकारी दिनुभएन ? प्रश्न गर्दा तिमीलाई दुख हुन्छ भनेर सम्झा’उने कोशिस गरे ।

विमानस्थलमै वि’वाद भएपछि उनीहरुलाई सिधै गौशाला स्थित प्रहरी कार्या’लय लिएर गए । त्यसपछि एक प’टकलाई माफ गरेर उनले श्रीमान स्वी’कारेर आइन् । प्रहरी कार्यालयमा स’म्झौता गरेर उनी गाउँ फर्किइन् । सासु वि’रामी भएर काठमाडौमा उपचार भइरहेको थियो, म आमालाई लिएर आउँछु तिमी घर जाउ भनेर भनेर पठा’एको महिलाको भनाई छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्