हिमतवाला पाइलट बहिनि जसले आफ्नो दाई को न्यायको लागि चाल्दैछिन् यस्तो कदम , घ’ट’ना को वा’स्तविकता के हो ?( भिडियो सहित)

मोरगं उर्लावारीमा भएको घ’टनाले अहिले सामाजिक सञ्जालमा मात्र होइन ठूला मिडियाहरुले पनि चा’सो दिएका छन् । उर्लावारीमा करिब २ महिना अघि नि’धन भएका प्रविण वस्तोलाको घट’ना थप र ह’ स्य म भएको । उनको वहिनी सदिक्षा वास्तोला जसलाई पुजा भनेर पनि चिनिन्छ, उनले प्रहरी कार्यालयवाट गरेको लाइभ भिडियोमा प्रहरीले मिसिलमा नक्क’ली तस्बिर राखेको कुरा प्र’सारण गरीदिएपछि अहिले सो घट’ना चर्चामा आएको हो ।

प्रविणको वहिनी सदिक्षाले प्रहरीले मि’सिल त’यार पार्दा नै गलत तरिकाले तयार पारेको जनाएकी छन् । उनले मिसिलममा आफ्नो दाईको तस्बिर नभएर अरुकै तस्बिर राखेर मु’ द्दा कमजोर पार्ने को शिष गरेको बताएकी छन् । उनले त्यस विरुद्ध आवाज उठाउँदा प्रहरीले आफुहरु माथि नै या ‘त ना दिएको बताएकी छन् । उनले सक्कली मि’सिल देखाउन आग्रह गरेको बताएकी छन् ।

उनले फोटोशपवाट अर्कै फोटो तयार पारेर मिसिलमा राखेको सदिक्षाको भनाई छ । उनले स’क्कली फाइल माग गर्दै अब जिल्ला प्रहरी कार्यालय जाने पनि बताएकी छन् । उर्लावारी प्रहरीले स’क्कली फाइल जिल्ला पठाइसकेको बताएपछि अब जिल्लामै गएर वा’ स्त विकता के हो खोज्ने बताएकी छन् ।

प्रहरीले फा’इलमै ग’ लत प्र माण राखेर आफ्नो दाईको ह’ त्या गर्नेहरुलाई प्रहरीले नै संरक्षण गरेको आ रोप प्रवीणको वहिनीको भनाई छ । उनले सो घट’नाका बारेमा प्रहरीले नै छा नविन स’मिति गठन समेत गरिएको भएपनि आफुलाई त्यस बारेमा थाहा नभएको बताएकी छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्