उर्लाबारी प्र’करण- दाइको न्यायका लागी जे गर्न पनि तयार छु भन्दै बहिनी स’डकमा (भि’डियो सहित)

गत पुस ५ गते म’,ृत फेला परेका उर्लाबारी ६ का ३१ वर्षीय युवा प्रवीण बास्तोलाको ह,त्या भएको भन्दै मृ’तकका परिबार आन्दो’लित बनेका छन् । आइतबार प्रहरी कार्यालय उर्लाबारी पुगेका उनीहरूलाई प्रहरीले बल प्रयोग गरी ह’टाएपछि आज पुन उनीहरू प्रहरी कार्यालय अगाडी प्र,द,र्शन र ना,रा,बा,जी गरिरहेका छन् ।

घट,ना,को मिसिल बनाउँदा प्रहरीले मृ,त,कको सट्टामा अर्कै ब्यक्तीको तस्बिर राखेको मृ,त,क,की बहिनी सदिक्षा बास्तोलाले बताएकी छन् । यस्तै मृ,त,क,का ज्वाइँ दीपेन्द्र पौडेलले यो घ,टना,मा प्रहरीको पनि मि’लेमतोको आ’शङ्का गरेका छन् । उनले घ,ट,ना,लाई क,म,जोर पार्न खोजेर प्रहरीले न्या,य मा,रेको उनले बताए ।

यसैबिच, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उ’द्धव पोखरेलले प्रहरीले घ,ट,ना,मा कुनै कमी कम’जोरी नगरेको बताएका छन् । उनले प्रहरीले गरेको अनुसन्धानमाथि श,ङ्का नगर्न पनि आग्रह गरेका छन् । मृ,त,कका परिवारले कि,टानी जा,हेरी दिएपछि जोरहीका आधारमा प,क्रा,उ परेका ब्यक्तीहरुलाई सरकारी वकिलको कार्यालयसम्म पु¥याएको र ठोस सबुत प्रमाणको अभा’वमा उनीहरूलाई सफाइ दिएको उनको भनाइ छ ।

अहिले पनि मृ,त,कका आफन्त तथा छिमेकीहरूले इलाका प्रहरी कार्यालय उर्लाबारी अगा’डी प्रदर्शन र ना,रा,बा,जी गरिरहेका छन् । अहिले केहिबेरमा मृ,त,क,का परिवार तथा आफन्तसँग प्रहरीले छलफल गर्न लागेको छ । – इताजा खबरबाट

भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्