बलेको जन्मदिनमा प्रिज्माले दिइन् यस्तो उपहार, केक का’ट्दै प्रेम र बिवाहको कुरा गर्दा लजाएर (भि’डियो सहित)

चर्चित हाँस्यटे’लिसिरियल ‘सक्किगो नि’ मा बले पात्रको भुमिका निभाउँदै आएका हाँस्य’कलाकार सागर लम्साल क्षेत्रीको आज शुभ जन्मदिन परेको छ । उनको जन्म स्याङ्जा जिल्लाको बिरुवा नगरपालिकामा बुबा राजेन्द्र लम्साल र आमा शशी लम्सालको कोख’बाट भएको हो ।

‘सक्किगो नि’ टेलिसिरियल सँगै म्यु’जिक भिडियोमा ब्यस्त रहेका सागर लम्सालको पछिल्लो समय सा’माजिक सञ्जालमा प्रेम चर्चा व्यापक चलिरहेको छ । त्यस्तै केहि समय पहिले बले र टिकटक बाट चर्चामा आएकी प्रिज्मा खति’वडाको प्रेम चर्चामा आयो । उनीहरुले पनि प्रेम स्वीकार गरिसकेका छन भने अब छिट्टै बिहेको त’यारीमा रहेको पनि बताई सकेका छन ।

“स-परिवार क्यानडा रहे’काले सागरलाई पनि क्यानडा जान दबाब थियो” तर,आफूले क्यान’डाको भिसा च्यातेर कलाकारि’तामा लागेको सागरले बताउँदै आएको छ । उनले अभिनय यात्रा चलचित्र ‘लोफर’ बाट सुरु गरेका हुन् । आफ्नै साथीले नि’र्माण गरेको चलचित्र हुनाले यस क्षेत्रमा डेव्यु गर्न खासै क’ठिनाइ नभएको पनि बताउँछन् ।

लोफर पछि उनले नि’र्माता छविराज ओझाको “लज्जा” चलचित्रमा पनि अभि’नय गरेका थिए । एकाएक हाँस्यटेलिसिरियल भद्रगोलमा खेल्न लेखक तथा निर्देश’क कुमार कट्टेलले अनुरोध गरेपछि’ सागरको टेलिसिरियलमा इन्ट्री भएको थियो । सायद उनलाई पनि थाहा थिएन होला सिरियल’बाट यतिधेरै चर्चामा आइन्छ भनेर, तर रातारात चर्चाको शिखरमा पुगेका सागर लम्सालको अहिले पनि चर्चा लोभ’लाग्दो छ ।

जन्म दिनकै अ’वसरमा बलेले आफ्नो अफिसीएल युट्युब च्यानल बले इन्टरटेनमेन्टमार्फत साडी मलमल बोलको गीत सार्बजनिक गरेका छन्। आ’ईतबार बलेले प्रेस मिट गर्दै जन्मदिन मनाएका’ छन्।

र केक समेत काटेका छन्। बलेको जन्मदीनमा धेरै कलाकार हरु उप’स्थिति भएका थिए। खास गरि प्रिस्मा, प्रिनसी बलेले प्रिस्माको बिषयमा पनि आफ्नो अभिवा’क्ति दिएका छन्। बले भन्छन मेरो लागि प्रिस्मा, प्रिनसी दुवै एक हुन्। र बले ले प्रेमिका पनि सा’र्बजनिक गरेका छन् । – इताजा खबरबाट
(भिडियो सहित)

प्रतिकृया दिनुहोस्