राजेन्द्र खड्गीले गरे फेरि अर्को खुलासा, मह जोडि पनि छुटेका थिए मैले यसरी मि’लाको हो (भिडियो हे’र्नुहोस)

द्ध’न्द्ध निर्देशक राजेन्द्र खड्कीले फेरी वरिष्ट हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबीचको सम्ब’न्धका बारेमा पनि खुलासा गरेका छन् । उनी प्रष्ट वक्ता हुन् । त्यसैले उनले धेरै कलाकारका बारेमा खु’लासा गरिदिन्छन् । उनले केही समय अघि दि’वंगत नायक श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको बारेमा केही नयाँ कुरा सा’र्वजनिक गरिदिएका थिए । उनी पुराना कलाकार भएका का’रण पनि उनीसंग काम नगरेका कलाकार सायदै कम हुन्छन् ।

त्यस’कारण उनको संगत सबै कलाकारसंग छ । उनीहरुको धेरै भित्रि कुरा पनि राजेन्द्र खड्कीलाई थाहा हुन्छ । उनी कुनै पनि कुराको प्र’भाव मत’लब नगरी सबै कुरा सार्वजनिक गरिदिन्छन् । उनले श्रीकृष्ण श्रेष्ठसंगको पहिलो भेटका बारेमा पनि खुला’एका छन् । उनले तँ त साह्रै नै विग्रिस बद्री भन्ने फिल्म पछि उनीहरुबीच सम्ब’न्ध विग्रिएको बताए । उनले मह भन्ने शब्द नै ह भन्ने शब्द मात्र राखेर अगाडी बढ्न हरिवंश आचार्य अघि ब’ढ्न खोजेको बताए ।

उनले एउटा वे’डमै दुईजनालाई संगै सु ता एर उनीहरुलाई अलग हुने नदिएको बताए । उनले दुई जनालाई संगै राखेर २०५८ सालमा संगै राखेर निकै ह प्का एको बताए । त्यो दिन दुई जना नमिलेको भए म गो ‘द् दिन्थे । उनीहरु दुईजनालाई हेटौडा लिएर गएर संगै राखेर सम्झाएको, ह’ प्का एको बताए । उनले अब भने उनीहरुको जोडी अलग हुनै न’सक्ने बताएका छन् ।

अब त सबैको नायक भइसके । उनले त्यती बेला न’मिलेको भए अहिले पनि जोडीको रुपमा देख्न नपाउने बताए । दुई जनाको सम्बन्ध वि’ग्रन थालेपछि मदनकृष्णले निकै भावुक गीत समेत लेखेको बताएका छन् । त्यो गीत यस्तो मा’र्मीक थियो की, उनले मनमा लिएका थिए । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्