इन्द्रेणीमा कल्पना र आलिफको अ’हिलेसम्म्कै कडा दोहोरी, प्रेमको चर्चा च’ल्दा लजाए आलिफ (हेर्नु’होस भिडियो)

गायक बन्ने सप’ना बोकेर १० बर्ष अघि काठमाडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँघर्ष गरे । सुरुमै ठगिए’पछि कहिले दोहोरीमा पछाडि बसेर ब’जाउँदै, कहिले लेवर काम गर्दै उनले सँघर्ष जारी राखे ।

४ महिनासम्म बिस्कुट चा’उचाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि । अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ य’तिबेला एक्कासी चर्चामा छन् ।

मिजासिलो स्व’भाव र निकै नै मिठो स्वर भएका अलिफले सबै दर्शक श्रोताको इच्छा अनुसार पछिल्लो स’मयकि निकै नै चर्चीत दोहोरि गायिका कल्पना दाहाल संग दोहोरि गाएका छन । चर्चीत दोहोरि कार्यक्रम इन्द्रे’णीमा गएर उनीहरुले दोहोरि गाएका हुन । उक्त दोहोरि यु’टुबमा निकै नै भाइरल हुने पक्का छ ।

कल्प’नाले पछिल्लो समय पब्लिक स्पिकर सिजन २ का बिजेता रमेश प्रसाई‌ं संग इन्द्रेणी’मा दोहोरि गाएर झन चर्चा कमाएका थिइन ।त्यसपछि रमेश संग कल्पनाको माया प्रेम रहेको कुरा पनि दर्शक श्रोता’ले आंकलन गरेका थिए ।

तर त्यसपछि रमेशको विवाह नन्दा सिंह संग भयो । त्यसछि उनीहरुको चर्चा निकै कम भएको थियो । अहिले फेरि इन्द्रे’णि मा आलिफ र कल्पना’को दोहोरि पछि माया प्रेमको कुरा चल्ने पक्क रहेको छ ।
अब प्रस्तुत छ अलिफ र कल्पनाको दोहोरी’पछिको रमाइलो अन्तरवार्ताः

प्रतिकृया दिनुहोस्