पारश र हिमानी मि’ल्दा सोनिकाको यस्तो प्र’तिक्रिया (भि’डियो सहित)

पुर्व रानी कोमल शाहको जन्मदिनको अव’सरमा झापाको एक होटलमा राजपरिवार सँगै देखिएपछि सोनिका रोकायाले सामाजिक संजालमा प्रति’क्रिया जनाएकि छिन् । पूर्वयुवराज पारससँग सोनिकाको अफेयर रहेको चर्चा केही सम’यदेखि चलेको थियो । तर, उनीहरु अहिले अ’लग भइसकेका छन् । पारससँग निकट हुँदा उनले आफू अब पुरानो छवि सुधार्नतर्फ लागि’परेको बताउने गर्थिन् ।

पारश हिमानीको सम्ब’न्ध सुदृढिकरणमा आफूले भुमिका खेल्ने बताउदैँ आएकि सोनिकाले अहिले भने दुईजना सँगै देखिएपछि प्र’तिक्रिया दिएकि छिन् । समाजिक संजालमा राजपरिवारको तस्बिर भा’इरल भएपछि धेरैले ठ’ट्यौलि शैलिमा सोनिकालाई निमन्त्रणा नभएको भन्दै म’जाक गरेका थिए । यता, सोनिकाले भने आफू खुशी भएको भन्दै सामाजिक संजाल फेसबुक स्टोरी हाले’कि छिन् ।

थाइल्याण्डमा रहँदा कनि’का चैसन नाम गरेकी थाई युवतीसँगको सम्बन्धका का’रण वि’वादित बनेका पूर्व युवराज पारस शाहको नाम एक नेपाली यूट्यूबर तथा मोडलसँग जो’डिएको थियो । शाहको सोनिका रोकाया नामकी यूट्यूबर तथा मोडलसँग नाम जोडिएको हो । दरवा’रमार्गको एक रेष्टुरेन्टसहितका केही स्थानमा बाक्लैरूपमा एकसाथ देखिन थालेपछि उनीहरूबीच निकट’ताका बारेमा चर्चा चलेको हो ।

यस्तैमा पूर्व युवराज पारसले सोनिकालाई हार्ले डे’बिडसन बाइकको पछाडि राखेर हुँ’किएको भिडियो टिकटकमा सार्व’जनिक भएपछि सो चर्चा थप गर्माएको हो। चर्चाले विशेषगरी सामाजिक संजाल तातिरहेको छ । पारसलाई विशेषगरी सोनिकाको पनि लगानी रहेको दबार’मार्गस्थित लिक्विड लाउन्जमा धेरैजसो देखिन्छ । सोनिकाले पारससँगका केही टिकटक भिडियो आफ्नो टिकटक एका’उन्टमा पोस्ट गर्दै आइरहेकी छन् ।

पूर्व युवराज पार’ससँग नाम जोडिएको विषयमा सेतोपाटीसँग कुरा गर्दै सोनिकाले त्यसमा कुनै सत्य’ता नरहेको र तथ्य नबुझी लेखिएको बताइन् । ‘उहाँको छवि पनि विवादास्पद छ र मेरो पनि। यसको आधारमा यस्तो भनिएको हो। मेरो लाउ’न्जमा उहाँ आइरहने भएकाले अलि निकट छु । म परिचितहरू सबैसँग उस्तै किसिमको ख्याल ठट्टा गर्छु। अरू धेरैको बा’इकमा कफी पिउन गएको छु, साथीका रूपमा। यो पनि त्यस्तै हो’, सोनिकाले भनिन्, ‘एउटा केटा हिँडेको भए यस्तो केही हुँदैन थियो होला । केटी भएँ त्य’सैले यस्तो भएको हो। हुन त मेरा राम्रा कुरा लेखिन्न, यस्तै त लेखिने हुन् । मेरो बारेमा मलाई न’सोधी लेखिएको छ ।’

को हुन सोनिका ?
बझाङ स्थाइ घर भएकी सोनिकाले यूट्यू’बमा ‘द सोनिका सो’ नामक का’र्यक्रम चलाउने गरेकी छन् । उनले चलाउने कार्यक्रममा विशेषगरी वयस्क र द्विअ’र्थी विषयले भरिएका हुन्छन् । उनी जति यस्ता अन्तरवार्ता तथा शो गर्न चर्चित छिन् उस्तै शैलीमा अन्तरवार्ता दिने गरेकी छिन्। हालै उनले मुम्बई पुगेर भारतका चर्चित कमे’डियन कपिल शर्माको समेत अन्तरवार्ता लिएकी छन् । यस्तै उनी अन्तरवार्ता लिने अन्य यूट्यूबरको रोजा’इमा पनि उत्तिकै पर्छिन्। पछिल्लो समय यूट्यूबमै व्यस्त देखिए पनि उनले केही म्यूजिक भिडियोहरूमा मो’डलिङ समेत गरेकी छन्। उनले स्टेज कार्यक्रमहरू पनि सं’चालन गर्ने गर्छिन् ।

नेपालमा राजतन्त्रको अवसानसँगै मुलुक संघीय गणत’न्त्रको बाटोमा गएपछि पारस केही वर्ष थाइल्याण्ड बसे। यसक्रममा उनी एकपटक लागुऔष’धसहित समातिए भने उनलाई हृद’यघातसमेत भयो । हृदय’घातबाट स्वास्थ्यलाभ गरेपछि केही वर्षयता नेपाल बस्न लागेका पारसले केही समयपछिसम्म मदिरा सेवन छाडेको बताइएको भए पनि पछिल्लो समय उनी पुनः मदि’रामा डुब्न थालेको दाबी गरिँदै आइएको छ । पारसको आनी’बानी सुधार नभएकाले उनी नेपाल फर्किए पनि निर्मल निवासमा नब’सी बाहिर नै बस्दै आएका छन् । – ताजापेजबाट

प्रतिकृया दिनुहोस्