मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामान्य आर्थिक तनाब’को सामना गर्नुपर्ला । कार्यसम्पा’दनमा सामान्य ढिलाईको योेग रहेकोछ । मित्रजनहरु सगँको सम्ब’न्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । वाणिका कारण सामान्य वादविवादको सम्भाबना रहनेछ । खानपानका का’रण स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । पारिवारीक झमे’लाले सताउन सक्नेछ ।
बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ कार्यको थालनिले मन प्र’शन्न रहला । आफन्तजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । बिद्यार्थी बर्ग’का निम्ती समय मध्यम रहनेछ । सामान्य यात्रा पश्चात मनग्य आम्दा’नी प्राप्त हुनेछ । दाम्पत्य शुख प्राप्त रहने दिन रहेकोछ ।
मिथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ’का कारण कार्यक्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु बाटँ टाढा भएको अनु’भव हुनेछ । नयाँ लगानिमा बिशेष ध्यान पूर्याउनु होला । मित्रजनहरुको साथ सहयोगमा आम्दानि मध्यम रहला । अना’वश्यक खर्चका कारण तात्का’लिक आर्थिक अभाब रहन सक्ने सम्भाबना रहेको छ ।
कर्क’ट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिशिष्ट ब्यत्तिहरुको साथ सहयो’गमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन । पूराना लगानि उठाउन उचित समय रहेकोछ । सामान्य वादबि’वादको झमेलामा फसिएला । सामा:न्य यात्राको सम्भाबना रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा तथा रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित रहनेछ ।’
सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्यक्षेत्रमा लगा’ईएको तत्परताको बिशेष कदर हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा मधुरता छाउनेछ । पारीवा’रिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । मान्य’जनको सहयोगमा आम्दानी उत्तम रहन सक्नेछ । भौतिक श्रोत साधनको प्रयोग’मा समय ब्यतित रहनेछ ।
कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कार्य सम्पा’दनमा गोपनियताको आवश्यकता रहनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तित्व हरुले प्राप्त गर्नेछन । मित्रजनहरु सगको सम्ब’न्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ मित्र प्राप्ती भएतापनि प्रतिपक्क्षीहरु सबल रहनेछन ।ईष्टमित्रजनको साथ सहयोगमा बृद्धिहुनाले जटिलकार्य सम्पा’दितहुनेछन ।
तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते
गरीरहे’को कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । नजिकका ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । नयाँकार्यको थालनि नगर्नुहोला । स्वास्थमा सामान्य सम’स्या उत्पन्न हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । स्थीर क्षेत्रमा गरीएको लगानि लाभ’दायक साबित रहनेछ ।
बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनोबि’लासिताका साधनको खरिद तथा प्रयोगमा सामान्य खर्चहुन सक्नेछ । पारीवारिक झोर झमेलाले सताउन सक्ने समय रहेकोछ । अधुराकार्यहरु सहज’तापुर्ण सम्पादीत रहनेछन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । ब्यापार ब्यवसायमा दिन मध्यम रहनेछ । शारीरिक आलस्यताका कारण कार्य क्षेत्रमा सामान्य ढिला’ईको योग बन्नेछ ।
धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ’मा सामान्य समस्या उत्पन्नहुन सक्नेछ । प्रतिश्पर्दा’जन्य कार्यमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । तात्कालिन यात्राको सम्भाबना रहेकोछ । गरीरहेको कार्य सम्पादनमा सामान्य ढिलाईको सामना गर्नु पर्नेछ । मान’सम्मानमा आचँ आउन सक्नेछ ।
मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिशिष्ट ब्यत्ति’हरुको अनुशरणले सामान्य झन्झटका बिचमापनि कार्य सम्पादित रहनेछन । अध्यन अध्या’पनका क्षेत्रमा अधिक समय ब्यतितरहेता पनि उत्तम प्रतिफल प्राप्त हुनेछैन । रचनात्मक तथा कलाकौशलको प्रयोगले आम्दा’नीको क्षेत्रदरीलो बन्नेछ । नयाँ कार्यको थालनिले मन हर्षित तुल्याउला ।
कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द
पारीवारिक झोर’झमेलाले सताउन सक्नेछ । ब्यापार ब्यवसायमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यमा समेत समस्या उत्पन्नहुनाले मनमा खिन्न’ता बोध हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । सभासम्मेलनका क्षेत्रमा सरीक रहने अवसर प्राप्त रहनेछ । ब्यापार ब्यवसा’यमा दिन मध्यम रहनेछ ।
मिन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आत्म’बलमा बृद्धिहुनाले अधुरा कार्य’समेत सम्पादित रहनेछन । मित्रजनहरुको सहयोगमा आम्दानिका श्रोतहरु दरीला बन्नेछन । तात्कालिक धनलाभ हुन सक्नेछ । धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । ईष्टमित्रजनको साथ सह’योगमा बृद्धिहुनाले ज’टिलकार्य सम्पादितहुनेछन साथै कार्य सम्पादनको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।