२०७२ साल बैशाख १२ गते गएको वि’नाशकारी भूकम्पले निम्त्या’एको मानव क्षति र भौतिक संर’चनाहरुको बिनाशले कयौ नेपालीहरुलाई घरबार बिहिन बना’एको थियो भने कतिलाई आफन्तबाट बिछोड ब’नाएको थियो । नेपाल सरकारले प्रा’धिकरण नै गठन गरि बैदेशिक लगानी सम्मेलन र विभिन्न एनजीओ आईएनजिओ मार्फत निजि आवास, पुरा’तात्विक संरचना, बिद्यालय भवन, सामुदायिक भवन, खानेपानी र सडक पुनि’र्माणमा हो’मिएका थिए ।
तिनै निजि अवास पुन’र्निर्माणमा होमिएकी चलचित्र कलाकार तथा चर्चित नायिका श्वेता खड्काले आफ्ना स्व’र्गीय पति नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा सिन्धुपाल्चोकको माझि बस्ति बनाउने अठो’टका साथ राष्ट्रिय पुन’र्निर्माण प्राधिकरण र निजी आवास पुनर्निर्माण आयोजना, केन्द्रिय आयोजना कार्यान्वयन इकाईसंग त्रिपक्षीय सम्झौता गर्दै पुन’र्निर्माणमा होमिएकी थिईन ।
यसै क्रममा सिन्धु’पाल्चोकमा निर्माणाधिन रहेको माझी बस्तीका बारेमा अनेक टि’काटिप्पणी र आरोप लागेपछि अभिनेत्री श्वेता खड्का पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिन अन्तर’वार्तामा पुगेकी छन् । उनले पहिलो पटक सार्व’जनिक अभिब्यक्ति दिएकी छन्। माझी बस्ती ऋणमा डुवेको र सहयोग गर्छु भनेर आश्वासन दिएकाहरुले पनि पैसा नदिएको भन्दै उनले फेसवुकमा स्टाटस लेखेपछि त्यसवारे निकै टिका’टिप्पणी भएको थियो।
स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको स्मृ’तिमा स्थापित श्वेता श्री फाउण्डेशन मार्फत सिन्धु’पाल्चोकमा माझी बस्ती निर्माणको काम थालेकी थिइन् । उनका पूर्व तथा दिवंगत पति श्रीकृष्ण श्रेष्ठको जन्म’स्थान भएका कारण त्यो ठाउँ आफ्नो लागि निकै प्रिय भएकाले सामुहिक बस्ती निर्माण गर्ने घोषणा सहित काम थालेकि थिइन्। उनले केहि समय अगाडी लेखेकी थिइन्, २०७३, माघ १४ गते पहिलो पटक माझी ब’स्तिमा पाइला टेक्दा त्यहाँका दाजुभाइ तथा दिदी बहिनिहरुको आँखामा म प्रतीको आशा भरोशा र विश्वा’सलाई पढेको थिएँ ।
भुक’म्पले ढालेका घरहरुलाई उठाउन मद्दत गरिदिने एउटा दरिलो हात र भुकम्पले थलिएर शिथिलभएका आत्मा’हरुलाई आँट, भरोशा र हिम्मत दिने एउटा अटुट साथको खोजी गरिरहेका स्थानियहरुसंग अंकमाल गरिरँदा म भित्र एउटा भिन्नै इक्ष्या’शक्तीको उत्पत्ती भएको थियो । त्यही इक्ष्याशक्ति अनुरुप मैले स्थानीयहरुको भिडमा माझी बस्तिका ढलेकाघरहरुलाई उठाउने र उहाँहरुको काँधमाकाँध मिलाएर हिंड्ने प्रति’वद्दता जाहेर गरेको थिएँ ।
साँच्चै, त्यो प्र’तिवद्दता जाहेर गरिरहँदा म एक्लो थिएँ र रित्तो थिएँ । पहिलो पटकको त्यो भ्रमण सकेर काठमाडौतिर फर्किरहँदा, मैले बाटोभरी मनमनै एउटा सुन्दर, सफा र शान्त बस्तीको चित्र कोरिरहेको थिएँ । मा’झीटोलका युवाहरुले म प्रती दर्शाएको आशा र भरोशा अनी मलाई दिएको आँट शाहस र हिम्मतले म भित्र उब्जा’एको उर्जानै मेरो लागि पहिलो शक्ती बन्यो । त्यसमा पनि आज म एक्ली छैन, म मेरा सहयोगी र शुभचिन्तक’हरुको घेरामा घेरिएकी छु ।
मसंगै पाइला मिलाएर माझी’टोल बनाउने यात्रामा साथ दिने धेरै सहयात्रािहरु पाइरहेकी छु । त्यही सहयोग, सहयात्राा र समन्वयको परि’णाम स्वरुपनै माझी टोलले बिस्तारै एउटा सुन्दर र स्वर्गिय बस्तिको स्वरुप लिंदैछ । त्योबेला मैले मनमनै कोरेको सुन्दर बस्ती’को खाकाले यतीखेर साकार रुप लिने क्रममा छ । भुकम्पले कुरुपबनाएको माझी बस्ती’मा अहिले एकै आकार, एउटै रङ्ग र एकै प्रकारका ५४ वटा घरहरु मुसुक्क मुस्कु’राईरहेका छन् । म, ति घरहरुसंगै स्थानियहरुको ओंठमा मुस्कान खुलेको अनुभुती गरि’रहेकीछु ।
नेपाल सरकार लगाएत सिन्धु’पाल्चोकका स्थानीय सरकारी निकाय र जननिर्वाचित प्रती’निधीहरुबाट प्राप्त निरन्तर सहकार्य , संचारकर्मिहरुले लेखिदिने र बोलिदिने मिठा शब्दहरु, निस्वा’र्थमन लिएर सकेको सहयोग गर्ने मनकारी दाताहरुबाट प्राप्त आर्थिक, भौतिक र नैतीक सहयोग अनी मेरा शुभचि’न्तकहरुबाट प्राप्त उत्प्रेरणाहरुकै कारण आज माझी बस्तीका ३२२ जना सदस्य’हरुले नयाँ जीवन पाउँदैछन् ।
एकिकृत माझी बस्ति म एक्लैको पेवा पक्कै होइन, यो तपाईं हामी सबैको साझा स’म्पत्ती हो । यस्को बिकास र संरक्ष’णमा तपाईं हामी सबैले सकेको देन दिनु हामीसबैको कर्तब्य पनि हो । हामीले आआफ्नो तर्फबाट सानो प्रयास गर्ने हो भुकम्पले लुटेको माझी दाजुभाइ तथा दिदिबहि’नीहरुको खुशीलाई फर्काउनमा हामी सफल हुनेछौ । अर्को खुशीमा आफ्नो खुशी देख्नेहरुको हृ’दयमा मात्र मानवियता बाँचेको हुन्छ । आफ्नै खुशी र सुखको निमित्त मात्रा बाँच्नेहरुको जी’वन कहिल्यै सर्थक हुँदैन ।
आफ्नो जीवन’लाई सार्थक बनाउनको लागि पनि समाज र देशको निमित्त सानै भएपनी देन दिनै पर्छ । आफ्नो लागि त जनावर र किरा फ’ट्याङ्ग्रा पनि बाँच्छन् । तर, हामी मानवहौ ! प्रक्रितीको महान स्रुस्टीनै मानव हो, मानवि’य जीवनको प्रमुख धर्म भनेको सेवानै हो । अत: यो धर्मलाई आत्मसाथ गर्दै आआफ्नो क्षेत्रबाट हामी सबैले सक्दो देन दिने कार्यमा लाग्नै पर्छ । एकिक्रित नमुना माझी बस्ती निर्माणमा मेरो अगुवा’ईलाई मैले, मेरो धर्म र कर्मको रुपमा लिएकी छु । यो बस्तीलाई सबैको साझा बस्तिको रुपमा बिकास गर्न सबै तह र तप्कासंग समन्वय र सह’कार्य गर्ने कोसिस गरेकीछु ।
वस्ती निर्मा’णको ९० प्रतिशत काम पनि सकिएको छ । तर अहिले श्वेताले दोस्रो विवाह गरेपछि र विवाहमा देखिएको तामझामलाई लिएर उनको स्टाटस माथि टि’प्पणी गरिएको हो। उनले श्वेता श्री फाउण्डेशनको नाम पनि परि’वर्तन गरेर श्वेता मात्र राखेको र वस्ती निर्माणको कामवाट समेत हात झिकेको आरोप लगाइएको थियो । उनले विवाहमा गरेको तामझाम र माझी बस्तीमा लागेको ऋ’णलाई पनि जोडेर टिप्प’णी गरिएको छ। – इताजा खबरबाट