लोकप्रिय नायिका सुरक्षा पन्तको आज जन्म’दिन परेको छ । चलचित्र अझै पनिबाट नेपाली चलचित्र क्षेत्रमा अ’भिनय यात्रा सुरु गरेकी यि इन्जिनि’यरिगंकी बिद्यार्थी समेत रहेकी सुरक्षाको जन्मदिनको अवसरमा आज बिहानैदेखि उनलाई शुभकामनाको ओ’इरो लागेको छ ।
धन पति, गोपी, घर जस्ता चलचित्रमा आफ्नो अ’भिनय कौशल देखाइसकेकी सु’रक्षाको अर्को चलचित्र आमाबाट उनले वाहवाही पाउने क्रम भने अझै जारी छ । निकै कम चलचित्रमा छानेर मात्र अ’भिनय गर्ने र आफ्ना हरेक चलचित्रमा नयाँ पन दिने सुरक्षाले आमाको लागी आफ्नो कपाल नै मुन्ड’न गरेपछि उनको चर्चा थप चुलिएको थियो ।
आफ्नो अभि’व्यक्ति र विचारमा स्पष्ट सुरक्षा बेला बेलामा आफ्नो अभि’व्यक्तिका कारण पनि चर्चामा आउने गर्छिन् । सुरक्षालाई जन्मदिनको अवसरमा ओएस नेपालका तर्फबाट पनि लाखौँ लाख शुभ’कामना । ओएस नेपालबाट
यो पनि पढ्नु’होस्
मुम्बई ( अभिनेत्री प्रियंका चोपडाले आफ्नो अटोबायो’ग्राफी ‘अनफिनिस्ड’ लेखेकी छन्। उनले उक्त किताबमा बलि’उडबारे विभिन्न विषय’वस्तु उजागर गरेकी छन्। बलिउडभित्रको पितृसत्ताको बारेमा उनले लेखेकी छन्। उनले फिल्मका सहकर्मी कला’कारको विषयमा कुनै पनि जान’कारी नदिई आफ्ना निर्माता र निर्देशकले बढी पारिश्रमिक मागेको विषयलाई लिएर धम्की दिएको पनि खुला’एकी छन्। साथै निर्देशक र निर्मातासँग आफ्ना स’हकर्मी अभिनेताको जति पारिश्रमिक माग्दा सेटबाट लेखेट्ने ध’म्कीसमेत दिएको खुलासा गरेकी छन्।
प्रियंकाले एउटा फिल्मबाट सजिलै अभिनेत्री प’रिवर्तन हुने गरेको समेत खुलाएकी छन्। उनलाई एक निर्दे’शकले चेक दिए। उनले अभिनेताको भन्दा आफ्नो पारि’श्रमिक कम भएको गुनासो गरिन्।अन्नपुर्ण पोष्टमा खबर छ । निर्देशकले जवाफ दिएछन्, ‘अनि यस्ता केटीहरू यो अवसरका लागि जत्ति पनि भेटिन्छन्। र, तपाईंलाई थाहा नहोला फिल्म सेटबाट अभि’नेत्री सजिलै बदलिन्छन्।’
यो पनि पढ्नुहोस्
विभेदको राजनीतिले मुलुक जटिल अव’स्थामा
काठमाडौ ।पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि पनि प्रजात’न्त्रकै विषयमा द्वन्द्व र बहसमै व्यस्त हुनु दुःखदायी कुरा भएको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अव’सरमा जारी गर्नुभएको विज्ञ’प्तिमा पूर्वराजा ज्ञानेन्द्रले जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिट रहने यसलाई मे’ट्न खोजेर पनि कसैले मेट्न नसक्ने उल्लेख गर्नुभएको छ ।
उहाँले ज’नता र राजाको सहमतीबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतीबाटै हुने यथार्थको अ’वज्ञाका कारण निषेध र विभेदको राजनीति शुरु गरि’एकाले मुलुक जटिल अवस्थामा फसेको उल्लेख गर्नु भएको छ । नेपालसमचारपत्रमा खबर छ । प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणा’ली होइन, यो सामाजिक जीवन पद्धति भएको उहाँले विज्ञप्तिमा उल्ले’ख गर्नुभएको छ ।
यो पनि पढ्नु’होस्
विभे’दको राजनीतिले मुलुक जटिल अवस्थामा
फुङ्लिङ स् फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अ’भियान सञ्चालन गरिने भएको छ। ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिच’यपत्रको विवरण सङ्क’लन कार्य भइरहेको छ। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार अहि’लेसम्म एक हजार ३५२ पुरुष र एक हजार १० महिला गरी दुई हजार ३६२ ले राष्ट्रिय परिचय’पत्रको विवरण भरेका छन्।
फागुन मसा’न्तबाट एउटा पालिकाका बढीमा १५ दिन बस्ने गरी राष्ट्रिय परिचयपत्रको विवरण सङ्क’लन कार्य शुरु गर्ने कार्ययोजना तयार भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताए। विवर’ण सङ्कलन कार्य प्रत्येक वडामा गरिने छ। विभागका अनुसार वडाभित्रको जनस’ङ्ख्याको आकारअनुसार एउटा वडामा १ देखि बढीमा ६ वटासम्म विवरण सङ्क’लन स्टेशन तोकिने भएको छ। एउटा स्टेशनबाट दैनिक न्यून’तम ४० सम्मको विवरण सङ्कलन गर्ने विभागको तयारी रहेको निर्देशक उपा’ध्यायले बताए।
वडास्त’रमा दर्ता अभियान सञ्चालन, रुजु र राष्ट्रिय परिचय नम्बर जारी र केन्द्रीय प्रणालीमा डाटा अपलोड अबका कार्य हुनेस’मेत विभागले जनाएको छ। राष्ट्रिय परि’चयपत्र तथा पञ्जीकरण विभागले बुधबार ताप्लेजुङ सबै स्था’नीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतसँग विवरण सङ्कलन कार्यमा सहयो’गसमेत माग गरेको छ।
कार्यक्र’ममा सबै स्थानीय तहका प्रमुखले राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्यमा स्थानीय तहबाट सक्दो सहयोग पुग्ने बिश्वास दिलाए। जिल्ला समन्वय स’मिति प्रमुख घनेन्द्र मादेनले राष्ट्रिय महत्वको महान पर्वझैँ भएकाले यो अभियान सफल ब’नाउनु स्थानीय तहको प्रमुख उपलब्धि हुने बताए।
परिच’यपत्रको विवरण सङ्क’लनका लागि सरकारले अर्को कार्यक्रम र बजेट खर्च नगर्ने स्पष्ट पार्दै यही एउटै मौकामा आफ्नो विवरण भर्न सबैलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जी’करण विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले आग्रह गरे।सङ्कलन गरिएका नागरिकका विवरण निर्वाचन प्रयोज’नका लागि र मतदाता नामावली र परिचयपत्रलाई मतदाता परिचयपत्रको रुपमा प्र’योग गर्न सकिने बनाउने तयारी भइरहेको महानि’र्देशक बस्नेतले बताए।